यदि तपाईं ट्याटू बनाउन चाहानुहुन्छ भने तपाईंले सो भन्दा पहिले यो धेरै पटक सोच्नु पर्छ। धेरै कुरा बुझ्छ। राम्रोसँग बिचार गर्छ र त्यसपछि मात्र ट्याटू बनाउँछ। आजको समयमा थ्रीडी ट्याटूहरू पनि बनिरहेका छन्। यस्ता ट्याटूहरू देखेर मानिस अलमल्लमा पर्छन्, उनीहरुको दिमागले उक्त ट्याटूको बारेमा बुझ्ने सक्दैन। के हो यस्तो यो ? मनमा यहि भावना आउनसक्छ। आज हामी तपाईंलाई यस्तै केहि ट्याटूहरू देखाउँछौं जसलाई देखेर तपाईं पनि एक पटक सोच्न बाध्य हुनुहुन्छ कि यो के हो यस्तो ?
के हो यस्तो यो ?

यो त संसारको नक्शा जस्तो पो देखिन्छ त !

ढाडमा के बन्यो यो यस्तो ?

तक्लु भाईले त कमाल नै गर्दिए

हातमा फोकस लेन्स ?

कतै असली त हैन ?

ओहो! ढाडमा चेन ?

स्पार्टा ?


