यी अभिनेत्री बनिन् भारतकै सेक्सी अभिनेत्री ! को कति नम्वरमा परे ? [सूची सहित]

एजेन्सी : सन् २०२० को अन्त्यतिर भारतीय सञ्चारमाध्यमले सर्वेक्षण गरेको थियो। जसमा एक प्रश्न सोधिएको थियो कि सन् २०२० को सबैभन्दा सेक्सी अभिनेत्री तपाई कसलाई मान्नुहुन्छ ?  मानिसहरुले भोट दिएर आफूलाई मनपर्ने र सेक्सी लाग्ने अभिनेत्री छनोट गरेका छन्।

नम्बर १ : दिशा पटानी :

दिशा पटानीले २८.२ प्रतिशत भोट प्राप्त गरेकी छिन् र पहिलो स्थान  हासिल गरेकी छिन्। सामाजिक सञ्जालमा लगातार आफ्नो हट फोटो पोस्ट गर्ने दिशा बलिउडमा तीव्र वेगमा अगाडी बढिरहेकी छिन् र युवाहरुमाझा निकै लोकप्रिय छिन्। तमाम हिरोइनहरुलाई पछाडी पारेर उनले साबित गरेकी छिन् कि भावी दिनहरुमा चौतर्फी रुपमा उनी नै छाउनेछिन्।

नम्बर २ : कियारा आडवाणी : 

कियारा आडवाणीले २४.३ प्रतिशत भोट पाएकी छिन् र उनले दोस्रो नम्बर प्राप्त गरेकी छिन्। कबीर सिंह र गुड न्युज जस्ता फिल्म पछि कियाराको लोकप्रियता ह्वात्तै बढेको हो। मानिसहरुका साथ-साथै फिल्म निर्माताको पनि उनी पहिलो रोजाईमा पर्ने गरेकी छिन्।

नम्बर ३ : उर्वशी रौटेला :

उर्वशी रौटेला २०.५ प्रतिशत भोट पाएर तेस्रो स्थानमा परेकी छिन्। उनी आफ्नो सुन्दरता र कामुकता अवतारको कारण मानिसहरुमाझ चर्चित छिन् तर उनले सिने क्षेत्रमा अहिलेसम्म सफलता हात पार्न सकिरहेकी छैन।

नम्बर ४ : नोरा फतेही :

नोरा फतेही आइटम संगहरुमा गरिने डान्सको कारण चर्चित छिन्। उनी आफ्नो नृत्य कौशलता र लोभलाग्दो अदाले दर्शकलाई मोहित पार्छिन। उनी यस सूचीको चौथौं नम्बरमा छिन्।

नम्बर ५ : सनी लियोनी :

सबैभन्दा सेक्सी अभिनेत्रीको सूचीमा सधैँ सनी लियोनीको नै दबदबा रहने गर्थ्यो। पछिल्लो हरेक वर्ष उनी पहिलो नम्बरमै रहन्थिन् तर यस पटक भने पहिलो स्थानबाट झरेर पाचौं स्थानमा आएकी छिन्। पछिल्लो समय उनको लोकप्रियतामा भारी गिरावट आएको छ।

नम्बर ६ : ज्याक्लिन फर्नान्डेज :

ज्याक्लिन फर्नान्डेज सधैँ टप फाईवमै रहन्थिन् तर अहिले उनी पनि तल झरेकी छिन्।

नम्बर ६ : दीपिका पादुकोण :

दीपिका पादुकोणले धेरै भोट पाएकी छैन र उनी सातौँ स्थानमा छिन्। पछिल्लो केही महिनामा उनको लोकप्रियता निकै कम भएको छ।

नम्बर ८ : पूजा हेग्डे :

अभिनेत्री पूजा हेग्डे आठौं नम्बरमा छिन्। दक्षिण भारतमा उनको लोकप्रियता बढी छ र अहिले उनी बलिउडमा आफ्नो पहिचान बनाउन मिहिनेत गरिरहेकी छिन्।

नम्बर ९ : कट्रिना कैफ : 

कट्रिना कैफको करियर डुब्न लागिरहेको छ। उनले नवौँ स्थान पाउनुले नै यो देखाउँछ कि मानिसहरुले उनीबारे चासो लिन छाडिसके।

नम्बर १० : सारा अली खान : 

सारा अलि खान अभिनय कलाको हिसाबले राम्रो अभिनेत्री भए पनि मानिसहरुको नजरमा उनी हट छैनन्। उनले दशौँ स्थान हासिल गरेकी छिन्।

प्रकाशित : शनिबार, माघ २४, २०७७१६:४४

रंगीलाबाट स्टार बनेकी थिईन् उर्मिला, तर सिर्फ एक गल्तीले बर्बाद भयो करियर