‘भ्यालेन्टाइन डे’ मा यि अभिनेत्रीको २ घन्टामै भएको थियो बिहे, प्रेमजीवन निकै दर्दनाक!

चर्चित अभिनेत्री मिना कुमारी बलिउड इंडस्ट्रीको ट्रेजडी क्वीनको रूपमा परिचित रहेकी छन् ।  मीना कुमारीको प्रेम जीवन पनि धेरै द-र्दनाक रहेको  थियो। उनले चर्चित  निर्देशक कमल अमरोहीसँग विवाह गरेकी थिइन्। मीना कुमारीले आफ्नो बुबाबाट लुकेर  कमलसँग बिहे गरेकी थिइन्।कमल  र मीनाको विवाहको कथा एकदम चाखलाग्दो छ। दुवैको विवाह दुई घण्टा भित्र भएको थियो ।

वास्तवमा, मीना कुमारीको  फिजियोथेरापी चलिरहेको थियो। उनि जुन क्लिनिकमा  जान्थिन त्यहा उनको पिता बिहान ८ बजे छोडेर जान्थे र १० बजे लिन जान्थे। यस समय उनकी बहिनि मधु पनि साथमै हुन्थिन। १४ फेब्रुअरीमा दुवैले २ घण्टा भित्र नै विवाह  गरेका थिए।

 थाहा पाउनुहोस उनीहरुको बिहेको कथा:

मीना कुमारी र कमलबीच फिल्मी सेटमा माया बसेको थियो। दुवै एकअर्कालाई निकै माया गर्थे। दुवैजना बिहे गर्न चाहन्थे तर मीनाको पिता यस बिहेको विरुद्द थिए।  कमलको साथीले  मीनालाई बिहे गर्नको लागि फकाएका थिए। उनीहरुले मीनासँग अहिले इन्गेजमेन्ट गरेर पछि आमाबुवालाई मनाउने कुरा भनेका थिए।

कसरी भएको थियो कमलसँग मिनाको बिहे ?

कमल र मीनाले १९५२ मा बिहे गरेका थिए। उनीहरको बिहे दुई घन्टाभित्र भएको थियो। वास्तवमा मीना कुमारीको फिजियोथेरेपी चलिरहेको थियो। उनी जुन क्लीनिकमा जान्थिन् त्यहाँ उनको पिता सधैँ आठ बजे उनलाई छोडेर जान्थे र १० बजे लिन आउथे। यसैक्रममा उनको बहिनी  मधु  पनि थिइन्। १४ फेब्रुअरीमा यी दुईको दुई घन्टाभित्र बिहे भएको थियो। तर परिवारले यस बिहेलाई स्वीकार गरेनन्। यसैकारण मीना र कमलबीच झगडा हुन सुरु भयो। कमलले  मीनालाई चिठी लेखेर यस बिहेलाई एक घ-टनाको रुपमा लिन  बताएका थिए। ३१ मार्च १९७२ मा मीनाको निधन भएको थियो।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१७:१५

भोलि सुर्यले राशि परिवर्तन गरि कुम्भमा प्रवेश गर्दै, यी ५ राशिलाई हुनेछ लाभै-लाभ!