अहिले भ्यालेन्टाइनको हप्ता चलिरहेको छ। सात तारिखको रोज डे, आठ तारिखको प्रपोज डे मनाइएयो भने आज १२ तारिखको हग डे परेको छ। अहिले सामाजिक सञ्जालमा भ्यालेन्टाइन ट्रेन्ड गरिरहेको छ। तर यसको सबैभन्दा धेरै प्रयोग मिम बनाउन पनि भएको छ। मानिसले भ्यालेन्टाइनको समयमा सिंगल व्यक्तिको मजाक गर्दै थुप्रै मिम बनाएका छन्। हेर्नुहोस् केहि मज्जाका मिमहरु……
यस्तो पनि हुन्छ ?
Expectation v/s Reality 😂#ProposeDay pic.twitter.com/BvyM5PtPqU
— Anamika Chauhan (@Anamika1424) February 8, 2021
गर्न पर्यो नि त
#ProposeDay is trending
Le*me pic.twitter.com/ZUZOCYKrAq— जितेश भारतीय🇮🇳 (@kayastha1999) February 8, 2021
लौ त
ह्याप्पी प्रपोज डे
सिंगलको काम
एनसेलले पनि पिडा दिन्छ
यस्तो पनि हुने रैछ
सिंगलको लागि किस डे
हग डे