टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

sf7df8f}F, & kmfu'g M /fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL s]kL zdf{ cf]nLnufot &! cf}+ /fli6«o k|hftGq lbj;sf cj;/df z'qmaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf k|hftGq Nofpg cfkmgf] hLjg cfx'lt ug]{ 1ftc1ft ;lxbx?k|lt df}gwf/0f ug'{x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो। कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर समेत फहराइएको थियो।

 

 

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१४:२५

बलिउडकी यी गायिका छिट्टै आमा बन्दै, बेबी बम्पको तस्विर भाइरल!