करिना कपूरले आफ्नो डेलीभरीभन्दा पहिला दिया र वैभवलाई दिईन यसरी बधाई!

बलिउडको  न्यूलीवेड्स दीया मिर्जा र वैभव रेखीलाई करीना कपूर खानले उपहार पठाएकी छन्।  करीना कपूर खान छिट्टै दोस्रोपटक आमा बन्दैछिन्। फ्यान उनको दोस्रो बच्चाको स्वागतको लागि निकै उत्साहित छन्।  करीना कपूर खानले उपहारमा दीया मिर्जा र वैभव रेखीलाई एक नोटसँग एक म्यासेज मार्फत बिहेको बधाई दिएकी छन्।

करीना कपूर खानले आफ्नो इंस्टाग्राम अकाउंट स्टोरीमा एक भिडियो शेयर गरेकी छन् जुनमा अभिनेत्रीले  दीया र वैभवलाई बिहेको बधाई दिएकी छन्। उनले लेखेकी छन् , ‘तपाईहरुलाई बिहेको बधाई सुन्दर जोडी दीया र वैभव’।  दीया र वैभवले सोमबार १५ फेब्रुअरीमा बिहे गरेका थिए। यस जोडीले आफ्नो परिवारको सदस्य र साथीको सहभागितामा बिहे गरे र आशिर्वाद लिए।  दीया र वैभवले सामाजिक सञ्जालमा आफ्नो बिहेको फोटो र भिडियोले  खिचेका थिए।

करीना कपूरको कुरा गर्दा उनि छिट्टै आमा बन्दैछिन्। उनको डेलीभरी जुन समयमा पनि हुन सक्छ। त्यसैले डेलिभरीभन्दा पहिला उनको आमा बबीता र दिदि करिश्मा कपूर उनलाई भेट्न  गएका थिए। उनको डेलिभरी  डेट १५ फेब्रुअरीमा थियों। करीना जुन समयमा पनि दोस्रो बच्चा जन्माउन सक्छिन्।   यस स्तिथिमा उनलाई अस्पतालमा  भर्ती गराउनुभन्दा पहिला उनको आमा र बहिनी उनको हालचाल लिन पुगे। त्यसपछि सैफ अली खानको छोरा इब्राहिम अली खानलाई देखिएको थियो।

करीनाको घरको अगाडी स्पट भएकी बबीताको हात करिश्माले थामेकी थिइन्। उनको सहायताको लागि  एक नर्स पनि थिइन्। यसैक्रममा  करिश्मा कपूरले पैपराजीलिई हाय पनि भनिन्। उनी निकै सुन्दर देखिएकी  थिइन्। उनले कालो रङको आउटफिट लगाएकी थिइन्। जुन उनी निकै आकर्षक देखिएकी थिइन्। यधपी  करिश्मा बहिनी करीनाको फिक्रमा देखिएकी थिइन्।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१८:४९

“धेरै बुझेर बुद्धिजीवीहरु बिग्रिए”