बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पीएसजी स्टार नेइमार, डर्टमुन्डका एर्लिंग हालान्ड र जेडोन सान्चो भन्दा अगाडि हाल विश्वको सर्वश्रेष्ठ प्रदर्शन गर्ने फुटबलर बनेका छन्। क्याम्प नाउमा उनको भविष्यको बारेमा धेरै चर्चाको बीच ३३ वर्षीय अर्जेन्टिनी कप्तान हालका हप्ताहरूमा स्पेनिस क्लबको लागि उत्कृष्ट लयमा रहेका छन्।

सिजनको अन्तिममा बार्सिलोनासँगको सम्झौता सकिने मेस्सीले यो सिजल सबै प्रतियोगितामा ३२ खेल खेल्दै २४ गोल गर्नुका साथै थप ९ असिस्ट पनि प्रदान गरेका छन्। फुटबलक्रिटिकले आफ्नो एल्गोरिथ्म प्रयोग गरेर विश्व फुटबलमा वर्तमान समयमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीहरूको सूची निकालेको छ। उक्त सूचीमा पहिलो स्थानमा लियोनल मेस्सी पर्न सफल भएका छन् भने नेइमार दोस्रो, हालान्ड तेस्रो र सान्चो चौथो स्थानमा छन्।

फुटबलक्रिटिकका अनुसार प्रत्येक खेलाडीलाई उक्त स्कोर खेलाडीको उपलब्धिहरू वा क्षमतामा आधारित नभएर उनीहरूको अन्तिम २० खेलहरूमा फर्मको आधारमा दिइएको हो।
फुटबल क्रिटिकका अनुसार विश्व फुटबलमा हाल सर्वश्रेष्ठ प्रदर्शन गर्ने ५० खेलाडीको सूची यस अनुसार छ……
५०. डिएगो जोटा (लिभरपुल)

४९. मानुएल लोकाटेली (सासुओलो)
४८. लार्स स्टिन्डल (बोरुसिया मोन्चेनग्लादब)
४७. फाबिनो (लिभरपुल)

४६. जेरार्ड मोरेनो (भिल्लारियल)
४५. जुआन क्वाद्रडो (युभेन्टस)
४४. आइमरिक लापोर्ट (म्यानचेस्टर सिटी)

४३. जोर्डी अल्बा (बार्सिलोना)
४२. किलीयन एम्बाप्पे (पीएसजी)
४१. थोमस मुलर (बार्यन म्युनिख)

४०. एमिलियानो मार्टिनेज (एस्टन भिल्ला)
३९. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)
३८. बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी)

३७. ओलेकसान्डर जिन्चेंको (म्यानचेस्टर सिटी)
३६. वउट वेगहर्स्ट (वुल्भ्सबर्ग)
३५. कर्ट जुमा (चेल्सी)

३४. फ्रेन्की डी जोंग (बार्सिलोना)
३३. लियोन गोरेज्का (बार्यन म्युनिख)
३२. ज्याक ग्रिलिस (एस्टन भिल्ला)

३१. एडमन्ड टापसोबा (बायर लिभरकुजेन)
३०. एडर्सन (म्यानचेस्टर सिटी)
२९. काइल वाल्कर (म्यानचेस्टर सिटी)

२८. इल्काई गुनडुवान (म्यानचेस्टर सिटी)
२७. ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड)
२६. सेजार अजपिलीकुएटा (चेल्सी)

२५. सर्जियो रामोस (रियल म्याड्रिड)
२४. निक पोप (बर्नली)
२३. एन्टोइन ग्रिज्मन (बार्सिलोना)

२२. निको एल्भेडी (बोरुसिया मोन्चेनग्लादब)
२१. रोड्री (म्यानचेस्टर सिटी)
२०. यासिन बोनउ (सेभिल्ला)
१९. क्रिस्टियन रोमेरो (इटालान्टा)

१८. रुबिन डियाज (म्यानचेस्टर सिटी)
१७. जोसुवा किमिक (बार्यन म्युनिख)
१६. आन्द्रे सिल्भा (फ्रान्कफर्ट)

१५. जोआओ कान्सेलो (म्यानचेस्टर सिटी)
१४. रहिम स्टर्लिंग (म्यानचेस्टर सिटी)
१३. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

१२. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
११. ज्लाटान इब्राहिमोभिक (एसी मिलान)
१०. जोन स्टोन्स (म्यानचेस्टर सिटी)

९. थियागो सिल्भा (चेल्सी)
८. करिम बेन्जामा (रियल म्याड्रिड)
७. मोहम्मद सलाह (लिभरपुल)

६. आएको आसपास (सेल्टा डी भिगो)
५. टोनी क्रुस (रियल म्याड्रिड)
४. जेडोन सान्चो (बोरुरिया डर्टमुन्ड)

३. एर्लिंग हालान्ड (बोरुरिया डर्टमुन्ड)
२. नेइमार (पीएसजी)

१. लियोनल मेस्सी (बार्सिलोना)

