मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सोचे अनुसार कार्य सफल नहोला। खानपानमा विशेष ध्यान राख्नुहला। व्यापार व्यवसायमा समय अनुकूल नरहला। स्वास्थ्यमा समस्या आउनसक्छ। कार्यक्षेत्रमा पनि समय प्रतिकूल रहने देखिन्छ। परिवारका साथ मदभेद हुने सम्भावना रहेको छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

साथी-भाईसँग रमणीय यात्रा गर्न पाउँदा मन प्रशन्न रहनेछ। स्वदोष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। मध्यान्हपछि भने परिस्थिति प्रतिकूल हुनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। अत्याधिक खर्च हुँदा आर्थिक समस्याले सताउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ कार्य सुरु गर्न तथा भविष्यको लागि योजना बनाउन समय उत्तम रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। विद्यार्थी वर्गको लागि दिन अनुकूल रहनेछ। परिवारमा शान्तिपूर्ण वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। व्यवसायमा सहकर्मीको साथ सहयोग भरपूर मिल्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यमा पनि विशेष ध्यान राख्नुहोला। आर्थिक हानि हुने योग रहेको छ। मध्यान्हपछि भने आर्थिक अवस्थामा सुधार आउनेछ। विद्यार्थी वर्गको लागि दिन अत्यन्त शुभ रहनेछ। नयाँ कार्य सुरु नगर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक रूपले स्वास्थ्य बिग्रिन सक्छ। परिवारका साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ। खर्चमा वृद्धि हुनेछ। मध्यान्हपछि परिस्थिति अनुकूल हुन्छन्। आर्थिक लाभ मिल्ने सम्भावना छ। भाग्यवृद्धिको योग रहेको छ। यात्राको योग बन्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारमा हर्षोउल्लासको वातावरण रहनेछ। वाणी तथा क्रोधमा संयम राख्नुहोला। स्वास्थ्य राम्रो रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। धार्मिक कार्यमा धन खर्च हुने देखिन्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। परिवारमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। मध्यान्हपछि परिस्थिति अनुकूल हुनेछन्। कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउने देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामाजिक क्षेत्रमा ख्याति प्राप्त हुनेछ। व्यावसायिक, आर्थिक तथा सामाजिक रूपले दिन लाभदायक साबित हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। सवारी प्रयोग गर्दा विशेष सावधान रहनुहोला। खर्चमा वृद्धि हुनेछ। आफन्तको साथमा मनमुटाव हुनसक्छ, सजग रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यापार व्यवसायीको लागि दिन शुभ रहनेछ। यात्राको योग रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवाद हुनसक्छ, सतर्क रहनुहोला। मध्यान्हपछि परिस्थिति अनुकूल हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल हुनेछ।

