हिन्दी सिनेमाको चर्चित र सुन्दर अभिनेत्री जरिन खानको हरेक अदाले फ्यान खुशी हुन्छन् । अभिनेत्री सामाजिक संजालमा केहि दिनदेखि आफ्नो हट तस्विर र भिडियोले आ-गो लगाईरहेकी छन् । एकपटक फेरिपनि जरीन खानले सोशल मिडियामा त्यस्तै तस्विर शेयर गरेकी छन् । वास्तवमा उनी आफ्नो बो-ल्ड र ह-ट अवतारको कारण चर्चामा पर्छिन् । यस पटक अभिनेत्रीले बिना कपडाको तस्वीर शेयर गरेकी छन् । विशेष गरेर उनले यो तस्विर बाथटबमा खिचेकी थिइन्। उनको यो तस्वीरले फ्यानको होश उडाएको छ ।

सामाजिक संजालमा निकै नै सक्रिय रहने अभिनेत्री जरीन खानको यो तस्विर देखेर फ्यानहरुको होश उडेको छ । अभिनेत्रीले हालै उनको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक तस्विर शेयर गरेकी थिईन् । तस्विरमा उनी बाथटबमा नुहाईरहेकी छिन्। उनको बाथटबमा गरिएको फोटोशूट निकै चर्चामा रहेको छ ।
जरीन खानको यो फोटो सामाजिक संजालमा आ-गो जसरी फैलिरहेको छ। उनको तस्विरमा कमेन्ट पनि निकै आएको छ । इंस्टाग्राममा अभिनेत्रीले बाथटबमा रहेको तीन तस्विर शेयर गरेकी छन् । साथै उनले क्यापशन पनि लेखेकी छन् । अन्तराष्ट्रिय महिला दिवसमा तस्वीर शेयर गरेर उनले लेखेकी छिन्,”उनीहरुले सोधे: तिम्रो सुपर पावर के हो ? मैले भने: म एक महिला हुँ । सबै प्यारी महिलालाई महिला दिवसको शुभकामना ।’ जरीन खानले फिल्मबाट लोकप्रियता प्राप्त नगरे पनि उनको सामाजिक संजालमा निकै नै फ्यान फ्लोइंग रहेको छ । उनी इन्स्टाग्राममा सबैभन्दा धेरै चर्चामा रहेको र सक्रिय अभिनेत्री हुन्। इन्स्टाग्राममा उनको ९ लाख भन्दा बढी फ्लोअर्स रहेको छ ।

