मिठाईको कुरा गर्दा सबैभन्दा पहिला चिनीको नाम आउँछ । यो देशका विभिन्न ठाउँमा फरक नामले चिनिन्छ। केहि व्यक्तिले यसलाई चिनी भन्छन भने केहिले शखर भन्ने गर्छन । सेतो चिनीको प्रयोग धेरै चिजमा प्रयोग गरिन्छ । चिनीको अधिक सेवन गर्नु ठिक हैन र त्यसकारण स्वास्थ्य विशेषज्ञहरुले पनि कम चिनीको प्रयोग गर्न सल्लाह दिन्छन् । चीनीको सेवन गर्नुको बेफाईदा –
- वजन बढ्ने
- मुटुमा समस्या
- मधुमेहको खतरा
- प्रतिरक्षा शक्ति कमजोर हुनु
- तनाव बढ्नु
ब्राउन सुगर पनि चिनीको नै रुप हो । चिनी बनाउने क्रममा त्यसमा शखर मिसाईन्छ । रिफाइन ब्राउन शुगर सेतो चिनीको तुलनामा कम प्रोसेसिंगमा बन्छ । यसमा क्याल्शिय्म ,आयरन , पोट्याशियमको मात्रा कम हुन्छ । यसमा सेतो चिनीको तुलनामा कम क्यालोरी हुन्छ ।
ब्राउन शुगर पनि उखुबाट नै बन्छ । ब्राउन सुगर मूल रुपमा अनप्रोसेसड चीनी हो । यसको रङ फिक्का हुन्छ । अनरिफाइंड ब्राउन शुगरमा शखर हुन्छ । केहि मान्छेले चिनीको सट्टामा शखरको पनि सेवन गर्छन् । धेरै मान्छेलाई यो जानकारी हुन जरुरी छ कि शखर पनि चिनीको नै रुप हो । थुप्रै मान्छे चिनी र शखरमा के-को प्रयोग गर्ने, यस कुरामा पनि भ्रममा पर्छन् । तर गुलियो चिजको सेवनबाट धेरै फाइदा भन्दा बढी नोक्सान हुन्छ। त्यसैले सकेसम्म चिनी कम सेवन गर्नुहोस।