त्रिभुवन विमानस्थलबाट उड्ने तयारीमा रहेको हेलिकप्टरमा ठोक्कियो चरा!

काठमाडौँ, मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकप्टरमा चरा ठोक्किएको छ। आज बिहान कारीब १० बजे उडान गर्ने समयमा प्रभु हेलिकप्टरमा  चरा ठोक्किएको हो।

५ यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा रहेको हेलिकप्टर आकस्मिक अवतरणका कारण कुनै  घटना हुन भने पाएन। र चालक र यात्रु सकुसल रहेको खबर छ। तर हेलिकप्टरमा के कति क्षति भएको  छ त्यसबारे विस्तृत रिर्पोट आएको छैन ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१८:३४

अझै फेला परेनन् २२ दिनदेखि बेपत्ता झा दम्पती, महोत्तरी प्रहरीलाई तनाव !