भाग्यमानीले मात्र पाउँछ यी ४ अक्षरबाट सुरु हुने नाम गरेका प्रेमिका !

धेरैले भनेको सुनेको हुनुपर्छ कि ‘नाममा के राख्य छ र ?’ तर यदि तपाईं कसैसँग सम्बन्धमा हुनुहुन्छ भने नामले पनि धेरै कुरा बताउँछ। केहि मानिसको कुनै निश्चित अक्षरबाट सुरु हाने नाम गरेकी युवतीसँग झगडा भइरहन सक्छ, सम्बन्ध बनाउनु अघि नै बिग्रन सक्छ। यदि तपाईंसँग पनि यी समस्याहरू छन् भने आज हामी तपाईंलाई केहि यस्ता अक्षरबटा नाम सुरु हुने केटीहरूको बारेमा बताउँछौं, जो तपाईंको लागि तपाईंको जीवनमा खुसी लिएर आउन सक्छिन्……

डी (D) अक्षर 

यदि तपाईं डी नामको केटीसँग सम्बन्धमा हुनुहुन्छ भने थाहा पाइराख्नुस् कि यी केटीहरू अत्यन्त रोमान्टिक हुन्छन्। यी युवातीहरु जति नै व्यस्त भएता पनि आफ्नो पार्टनरको लागि समय निकाल्न सक्षम हुन्छन्। साथै डी अक्षरबाट नाम गरेका केटीहरू आफ्ना प्रेमी प्रति इमान्दार हुन्छन्।

एस (S) अक्षर 

एस अक्षरबाट नाम गर्ने केटीहरु निकै धैर्यवान हुन्छन्। यिनीहरु आफ्नो सम्बन्ध होस् वा करियर, दुबै प्रति निकै जिम्मेवार र इमान्दार हुन्छन्। यिनीहरु आफ्नो पार्टनरको बारेमा निकै गम्भीर हुन्छन् र आवश्यक परेको बेला उनीहरूलाई जस्तो सुकै अवस्थामा पनि मद्दत गर्न तयार हुन्छन्।

एम (M) अक्षर 

यदि तपाईं एम अक्षरबाट सुरु हुने नाम गरेकी केटीसँग सम्पर्कमा हुनुहुन्छ वा यस नामको केटी तपाईंको पार्टनर छिन् भने, यो जान्नु महत्त्वपूर्ण छ कि यी केटीहरू अलि कठोर स्वभावका हुन्छन्। तर उनीहरु आफ्नो जीवनसाथीलाई धेरै माया गर्छन् र उनीहरूको निकै ख्याल पनि राख्छन्। यिनीहरु सबैको सम्मान पनि गर्न जान्दछन्।

जी (G) अक्षर 

यदि तपाईंको जी अक्षरबाट सुरु हुने नामको केटीसँग सम्बन्ध छ भने यिनीहरुको बारेमा यो भनिन्छ कि उनीहरु अलि जिद्दी प्रकृतिका हुन्छन्। तर साथै उनीहरू अत्यन्त परिश्रमी पनि हुन्छन्। यिनीहरु निकै धार्मिक प्रकृतिका पनि हुन्छन्।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१८:१७

धेरै जसो पतिलाई फिटिक्कै मन पर्दैन आफ्नी पत्नीका यी बानी !