२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….
१०. रुबेन डियाज (म्यानचेस्टर सिटी)
पछिल्लो हप्ता: आठौँ
२०२१ मा: १ गोल, १३ क्लिन सिट
९. करिम बेन्जामा (रियल म्याड्रिड)
पछिल्लो हप्ता: एघारौं
२०२१ मा: ११ गोल, १ असिस्ट
८. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
पछिल्लो हप्ता: सातौँ
२०२१ मा: १४ गोल, ३ असिस्ट, इटालियन सुपरकोपा उपाधि
७. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)
पछिल्लो हप्ता: १४ औं
२०२१ मा: ५ गोल, ५ असिस्ट
६. रोमेलु लुकाकु (इन्टर मिलान)
पछिल्लो हप्ता: छैठौं
२०२१ मा: १० गोल, ४ असिस्ट
५. एर्लिंग हालान्ड (बिरुसिया डर्टमुण्ड)
पछिल्लो हप्ता: चौंथो
२०२१ मा: १६ गोल, ५ असिस्ट
४. इल्काइ गुन्डुवान (म्यानचेस्टर सिटी)
पछिल्लो हप्ता: पाचौं
२०२१ मा: १२ गोल, ४ असिस्ट
३. लियोनल मेस्सी (बार्सिलोना)
पछिल्लो हप्ता: तेस्रो
२०२१ मा: १९ गोल, ८ असिस्ट
२. किलियन एम्बाप्पे (पीएसजी)
पछिल्लो हप्ता: पहिलो
२०२१ मा: १६ गोल, २ असिस्ट, ट्रफी डेस च्याम्पियन उपाधि
१. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)
पछिल्लो हप्ता: दोस्रो
२०२१ मा: २२ गोल, ३ असिस्ट, क्लब वर्ल्डकप उपाधि