बडीकन ड्रेसमा निकै ह’ट देखिईन शाहरुखकी प्यारी छोरी, तस्विर भाइरल!

बलिउड किंग शाहरुख खानको छोरी सुहाना खान आफ्नो ग्ल्यामर्स अन्दाजको लागि निकै चर्चित छिन्। सामाजिक सञ्जालमा  स्टारकिडको लाखौँ फ्यान हुन्छन्।  उनको हरेक क्रियाकलापलाई फ्यानहरुले पर्खिरहेका हुन्छन।   सुहानाले आफ्नो केहि तस्विर र भिडियो पोस्ट गरेकी छन्।  किंग खानको प्यारी छोरी सुहानाको  लेटेस्ट पोस्ट इन्टरनेटमा भाइरल भईरहेको छ।

सुहाना खान लेटेस्ट भिडियोमा न्यूयोर्कको  मौसमको आनन्द लिईरहेकी छन्। साथै एक तस्विरमा उनले आफ्नो साथीसँग मस्ती गर्दै गरेको तस्विर राखेकी छन्। सुहाना खानको  लुकको कुरा गर्दा उनले पर्पल कलरको बडीकन ड्रेस लगाएकी छन्। साथै उनले लो पोनी पनि बनाएकी छन्। न्यूड मेकअप र गोल्ड ईयरिंग लगाएर उनले आफ्नो  लुकलाई  कम्पलीट गरेकी छन् ।

सुहाना खानको ग्ल्यामर्स अदा र फेसन सेन्सले माया पाईरहेकी छन्। उनको कन्फिडेंस र स्टाइललाई हरेकले मन पराउछन्। यसको नतिजा सुहानाको यस पोस्टमा अहिलेसम्म २ लाख ६७ हजारभन्दा धेरै लाइक्स मिलिसकेको छ। साथै फ्यानले कमेन्ट गरेर उनको सुन्दरताको तारिफ गरेका छन्। एक यूजरले,’तिमी यति क्युट र ग्ल्यामर्स कसरी छौ ?’ भनेर सोधेका छन्।

सुहाना खानको पपुल्यारिटी दिन-दिनै बढिरहेको छ। उनको १.६ मिलियन फ्लोअर्स रहेको छ। सुहाना न्यूयोर्क यूनिभर्सिटीको फिल्म स्कूलमा पढिरहेकी छन्।  अभिनयको कोर्स पूरा गरेपछि उनी बलिउड फिल्ममा काम गर्नेछिन्।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१४:११

भारतले महाकाली नदीमा एकतर्फीरुपमा तटबन्ध बनायो, सदनमा कुरा उठ्यो !