यी हुन् युरोपका टप ३० आक्रमक खेलाडी, लेवान्डोस्की नम्बर १, रोनाल्डो आसपास पनि छैनन् !

रोबर्ट लेवान्डोस्की आधिकारिक रूपमा यस सिजन युरोपमा सबैभन्दा बढी उत्पादक आक्रमक खेलाडी हुन्। २०२० का फिफा मेन्स प्लेयर अफ द इयर घोषित पोलिस स्ट्राइकरले आइतबार स्टुट्गार्डसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २२ मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरे।

यसको मतलब बार्यनका स्ट्राइकरले यस सिजन सबै प्रतियोगितामा गरेर ३५ खेलमा ४२ गोल गरिसकेका छन्। उनले थप ७ गोललाई असिस्ट पनि गरेका छन्। जसको मतलब उनी यो सिजन कुल ४९ गोलमा संलग्न भएका छन्, जुन युरोपको टप १५ लिगमा सबैभन्दा धेरै हो। दोस्रो स्थानमा टोटनह्याममा कप्तान ह्यारी केन रहेका छन्। केन यो सिजन कुन ४३ गोलमा संलग्न भएका छन्: २७ गोल र १६ असिस्ट।

सिजनको सुरुवात निकै खराब रहेको मेस्सी पनि अब भने बार्सिलोनाका लागि लयमा फर्केका छन्: २९ गोल र १३ असिस्टका साथ उनी ४२ गोलमा संलग्न छन्। फाइनल खेलाडी जसले ४० को आंकडा पार गर्न सफल भएका छन्; एर्लिंग हालान्ड जसले ३१ खेलमा ३३ गोल र ८ असिस्ट गरेर ४१ गोलमा संलग्नता जानाएका छन्।

किलियन एम्बाप्पे(३९), ब्रुनो फर्नान्डेज(३६), क्रिस्टियानो रोनाल्डो(३४) र सन ह्युंग मिंग(३४) पनि टप ३० मा पर्न सफल भएका छन्।

यस्तो छ टप ३० को पूरा सूची:

३०. मेडी टारेमी  (एफसी पोर्टो) – २७ 

खेल: ३७

गोल: १५

असिस्ट: १२

२९. अल्भारो मोराटा (युभेन्टस) – २७ 

खेल: ३४

गोल: १६

असिस्ट: ११

२८. सेकोउ केइटा (साल्सबर्ग) – २७ 

खेल: २८

गोल: १७

असिस्ट: १०

२७. जेडोन सान्चो (बोरुसिया डर्टमण्ड) – २८ 

खेल: ३१

गोल: १२

असिस्ट: १६

२६. माइकल लिएन्डल (वुल्फ्सबर्गर) – २८ 

खेल: ३३

गोल: १५

असिस्ट: १३

२५. जिएन पिएरे एनसेम (योंग बोइज्स) – २८ 

खेल: ३२

गोल: २०

असिस्ट:

२४. जेरार्ड मोरेनो (भिल्लारियल) – २८ 

खेल: ३१

गोल: २०

असिस्ट:

२३. ओउट वेगहर्स्ट (वुल्फ्सबर्ग) – २८ 

खेल: ३३

गोल: २२

असिस्ट:

२२. राफाएल होल्जहाउजर (बीर्स्कार्ट) – २९ 

खेल: ३१

गोल: १४

असिस्ट: १५

२१. स्टेभन बर्गहस (फेएनूर्ड) – २९ 

खेल: ३४

गोल: १४

असिस्ट: १५

२०. लुइस मुरिएल (एटालान्टा) – २९ 

खेल: ३७

गोल: २०

असिस्ट:

१९. आन्द्रे सिल्भा (फ्रान्कफर्ट) – २९ 

खेल: २६

गोल: २२

असिस्ट:

१८. करिम बेन्जामा (रियल म्याड्रिड) – २९ 

खेल: ३२

गोल: २३

असिस्ट:

१७. मोहम्मद सलाह (लिभरपुल) – २९ 

खेल: ४०

गोल: २५

असिस्ट:

१६. जर्जियोस गियाकोउमाकिस (भीभीभी-भेल्नो) – २९ 

खेल: २८

गोल: २७

असिस्ट:

१५. पौल ओनाउचु (गेंक) – २९ 

खेल: ३२

गोल: २७

असिस्ट:

१४. थोमर मुलर (बार्यन म्युनिख) – ३० 

खेल: ३५

गोल: १३

असिस्ट: १७

१३. मार्कस र्यासफर्ड (म्यानचेस्टर युनाइटेड) – ३० 

खेल: ४५

गोल: १८

असिस्ट: १२

१२. डोलेन मालेन (पीएसभी आइन्डोभेन) – ३१ 

खेल: ३९

गोल: २३

असिस्ट: १८

११. रोमेलु लुकाकु (इन्टर मिलान) – ३२ 

खेल: ३४

गोल: २५

असिस्ट:  ७

१०. सन ह्युंग मिंग (टोटनह्याम) – ३४ 

खेल: ४१

गोल: १८

असिस्ट: १६

९. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ३४ 

खेल: ३४

गोल: ३०

असिस्ट:

८. प्याटसन डाका (साल्सबर्ग) – ३५ 

खेल: ३१

गोल: २७

असिस्ट:

७. ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड) – ३६ 

खेल: ४५

गोल: २३

असिस्ट: १३

६. डुसन ट्याडिक (आज्याक्स) – ३९ 

खेल: ३९

गोल: २०

असिस्ट: १९

५. किलियन एम्बाप्पे (पीएसजी) – ३९ 

खेल: ३६

गोल: ३०

असिस्ट:

४. एर्लिंग हालान्ड (बोरुसिया डर्टमण्ड) – ४१ 

खेल: ३१

गोल: ३३

असिस्ट:

३. लियोनल मेस्सी (बार्सिलोना) – ४२ 

खेल: ३७

गोल: २९

असिस्ट: १३

२. ह्यारी केन (टोटनह्याम) – ४३ 

खेल: ४०

गोल: २७

असिस्ट: १६

१. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – ४९ 

खेल: ३५

गोल: ४२

असिस्ट:

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१७:४८

२०२१ ब्यालुन डी ओर पावर र्यान्किंग: तल झर्दै रोनाल्डो, को-को टप १० मा ?