मेस्सी, रोनाल्डो, जिदान: यी हुन् ब्यालुन डी ओर जित्ने ‘सर्वोत्कृष्ट ११’

ब्यालुन डी ओर अवार्ड फुटबल खेल जगतमा सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार हो। सन् १९५६ मा पहिलो पटक आयोजना भएको यो अवार्ड अहिलेसम्म थुप्रै फुटबलका उत्कृष्ट खेलाडीहरुले जितिसकेका छन्।

सन् १९९५ सम्म यूरोपियन फुटबलरहरूलाई मात्र ब्यालोन डी ओर जित्नका लागि योग्य मानिने भएकोले पेले, डिएगो म्याराडोना जस्ता खेलाडीले भने यो प्रतिष्ठित अवार्ड जित्न सकेनन्। अर्जेन्टिनाका लियोनल मेस्सीले सबैभन्दा धेरै ६ पटक ब्यालुन डी ओर अवार्ड जित्न सफल भएका छन् भने उनका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोले ५ पटक यस पुरस्कार जितेका छन्।

यस्तोमा, आज हामी ब्यालुन डी ओर जित्ने खेलाडी मध्येबाट सबैभन्दा उत्कृष्ट ११ छान्ने प्रयास गर्दैछौं। यी हुन् ब्यालुन डी ओर विजेताको ‘बेस्ट ११’

गोलकिपर: एभ लासिन (१९६३) 

सेन्टर ब्याक: म्याथीयस साम्मर (१९९७) 

सेन्टर ब्याक: फ्रान्ज बेकमबाउर (१९७२, १९७६) 

सेन्टर ब्याक: फाबियो कानाभारो (२००६) 

राइट मिडफिल्ड: लियोनल मेस्सी (२००९, २०१०, २०११, २०१२, २०१५, २०१९) 

सेन्टर मिल्फिल्ड: जिनेदान जिदान (१९९८) 

सेन्टर मिडफिल्ड: जोहान क्रुएफ (१९७१, १९७३, १९७७) 

लेफ्ट मिडफिल्ड: क्रिस्टियानो रोनाल्डो (२००८, २०१३, २०१४, २०१६, २०१७) 

सेन्ट्रल अट्याकिंग मिडफिल्ड: मिचेल प्लाटिनी (१९८३, १९८४, १९८५) 

स्ट्राइकर: रोनाल्डो नाजारियो (१९९७, २००२)

स्ट्राइकर: अल्फ्रेडो डी स्टेफेनो (१९५७, १९५९) 

प्रकाशित : बुधबार, चैत ११, २०७७१९:०३

यी हुन् अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने टप २५ खेलाडी, रोनाल्डोको नजर नम्बर एकमा !