निफ्राको शेयर होल्डरलाई खुसिको खबर, कति पुग्यो?

काठमाडौँ, चैत ११ । मंगलबार सर्वाधिक कारोबार गर्ने सूचीको शिर्ष स्थानमा परेको नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा) ले आज पनि राम्रो कारोबार गरेको छ। यससंगै निफ्रा बुधबार पनि लगानीकर्ताको रोजाइमा परेको छ।

बजार खुलेको एक घण्टामै निफ्राको २४  करोड ५६  लाख ४३ हजार रुपैया बराबरको ४ लाख ६१ हजार ६ सय १९ कित्ता शेयर किनबेच भएको छ । ५ सय ४० रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर मूल्य ४१ रुपैयाले बढेर ५ सय ८१ रुपैयाँमा कारोबार बन्द भएको छ । निफ्रा बुधबार पनि सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा रहेको छ ।

प्रकाशित : बुधबार, चैत ११, २०७७१७:०५

नेप्से: चन्द्रागिरिका लगानीकर्ता मालामाल, नेफ्राका लगानीकर्ताले पनि कमाए !