पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यस सिजन सरी-ए मा २३ गोल गरिसकेका छन् तर उनको नाममा जम्मा ५ वटा ‘म्यान अफ द म्याच’ अवार्ड रहेको छ। बार्सिलोनाका कप्तान लियोनल मेस्सी पनि २३ गोलका साथ लालिगाका टप स्कोरर हुन्। मेस्सीको नाममा थप ८ असिस्ट पनि छ।
‘म्यान अफ द म्याच’ अवार्डको कुरा गर्नु पर्दा मेस्सी रोनाल्डोभन्दा निकै अगाडी छन्। युरोपका टप ५ लिगका कुनै पनि खेलाडी मेस्सीको आसपास पनि छैनन्। मेस्सीले यो सिजन कुन १६ पटक ‘म्यान अफ द म्याच’ अवार्ड जितेका छन्।
यी हुन् सबैभन्दा धेरै ‘म्यान अफ द म्याच’ अवार्ड जित्ने टप ३० खेलाडी:
३०. टिनो काडेवेर (५)
२९. एलेक्जेन्डर इसक (५)
२८. पेड्रो नेटो (५)
२७. टेजी साभानेइर (५)
२६. रोमेन फाइभरे (५)
२५. वाउट वेगहर्स्ट (५)
२४.एंगल डी मारिया (५)
२३. बेन्जामिन आन्द्रे (५)
२२. थोमस सुचेक (५)
२१. साडियो माने (५)
२०. कार्ल टोको इकाम्बी (५)
१९.ब्रुनो फर्नान्डेज (५)
१८. क्रिस्टियानो रोनाल्डो (५)
१७. निक पोप (६)
१६. लुडोभिक ब्लास (६)
१५. लोरेन्जो पेल्लेग्रेनी (६)
१४. सर्जे मिलिनकोभिक स्याभिक (६)
१३. आइगो आसपास (६)
१२. मेम्फिस डेपे (६)
११. आन्द्रे सिल्भा (६)
१०. करिम बेन्जामा (६)
९. केभिन डी ब्रुएन (६)
८. एन्डी देलर्ट (६)
७. रोड्रीगो डी पल (७)
६. ज्लाटान इब्राहिमोभिक (७)
५. लोरेन्जो इन्सिगने (८)
४. रोबर्ट लेवान्डोस्की (८)
३. जेरार्ड मोरेनो (९)
२. ह्यारी केन (१०)
१. लियोनल मेस्सी (१६)