पाँच महिना पछि एक्लै सुत्न पाउँदा सन्नीको उत्साहको सीमा नाघ्यो, यसो गरिन्… [भिडियो सहित]

एजेन्सी – बलिउड अभिनेत्री सन्नी लियोनि सामाजिक संजालमा धेरै नै सक्रिय छिन्। सन्नी दिनहुँ नै तस्विर र भिडियो पोस्ट गर्ने गर्छिन्। उनका प्राय तस्विर र भिडियोहरु सामाजिक संजालमा भाइरल नै हुने गरेका छन्।

हालसालै उनले शेयर गरेको एक भिडियो पनि सामाजिक संजालमा भाइरल भएको छ। इन्स्टाग्राममा अपलोड गरेको उनको एक भिडियो भाइरल भएको हो।

भिडियो सार्वजनिक गर्दै सन्नीले पाँच महिना पछि आफू एक्लै सुत्न पाएको बताएकी थिइन्। उनले भिडियो सार्वजनिक गर्दै भनेकी थिइन्,”मेरो रातको बारेमा! पाँच महिनामा पहिलो पटक एक्लै म”

के छ भिडियोमा ?

सन्नीले सार्वजनिक गरेको उक्त भिडियोमा धेरै नै उत्साहित देखिएकी छन्। सन्नी खुशीले उफ्रिरहेको भिडियोमा देख्न सकिन्छ। उफ्रिरहँदा सन्नी ‘म एक्लै छु भन्दै’ कराइरहेको पनि सुन्न सकिन्छ।

सन्नीको उक्त भिडियो अहिले सम्म १७ लाख भन्दा बढीले हेरिसकेका छन्। भिडियोमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन्। जस मध्ये केहिले सन्नीको मजाक पनि उडाएका छन्।

 

View this post on Instagram

 

A post shared by Sunny Leone (@sunnyleone)

प्रकाशित : बिहिबार, चैत १२, २०७७१७:३१

कम्मर पातलो देखाउन यस्तो गर्नु महँगो पर्यो यी नायिकालाई, माफी समेत माग्नु पर्यो !