यी राशिको लागि अत्यन्त शुभ रहनेछ यो हप्ता, मिल्नेछ हरेक क्षेत्रमा सफलता !

ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिका लागि अत्यन्तै शुभ र भाग्यशाली हुनेछ। यस अवधिमा यी चार राशि चिन्हका मानिसले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू प्राप्त गर्ने संकेत देखिन्छ। यो हप्ता ग्रह-नक्षत्रको चाल यी चार राशिका मानिसको लागि अनुकूल रहनेछ। जान्नुहोस् कुन-कुन राशिका मानिसको लागि यो हप्ता शुभ रहनेछ…..

मेष राशि

वृष राशिका मानिसको लागि हप्ताको सुरुमा सबै कार्यमा समय अनुकूल रहनेछ। लामो समय देखि अधुरा रहेका कार्य पनि सम्पन्न हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ। समय साना व्यापारीहरूको लागि उपयुक्त छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। हप्ताको अन्त्यमा यात्राको योग बन्नेछ। यात्रा सुखद र लाभदायक रहनेछ।

कर्कट राशि

हप्ताको सुरुमा सोचेको कार्य सम्पन्न हुनाले मन प्रसन्न हुनेछ। लामो समयपछि प्रियजन वा प्रभावकारी व्यक्तिलाई भेट्नु फाइदाजनक साबित हुनेछ। कार्यक्षेत्रसँग सम्बन्धित कुनै पनि पुरानो ठूलो समस्या निदान हुनेछ। वरिष्ठ व्यक्तिको पूरा समर्थन रहनेछ। धार्मिक कार्यमा संलग्नता बढ्नेछ। व्यापार-व्यवसाय क्षेत्रमा लाभ प्राप्त हुने सम्भावना उच्च रहेको छ।

सिंह राशि

कन्या राशिका मानिसलाई यो हप्ता भाग्यले पूरा साथ दिनेछ। तपाईं आफ्नो बुद्धिमता र चलाखीको साथ ठूला काम गर्न सक्नुहुनेछ। कुनै कार्यमा तपाईंको आफ्नै निर्णय लाभदायक साबित हुनेछ। सन्तानको प्रगति देखेर मन प्रशन्न हुनेछ। हप्ताको बीचमा, छोटो र लाभदायक यात्राको योग बन्नेछ। वरिष्ठ व्यक्तिको सहयोगमा पारिवारिक समस्या समाधान हुनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।

धनु राशि

हप्ताको सुरुवाट कुनै शुभ समाचारको साथ हुनेछ। परिवार तथा साथी-भाईसँग रमाइलोका साथ समय बित्नेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना उच्च रहेको छ। भूमि-भवन सम्बन्धि वाद-विवादमा निर्णय तपाईंको पक्षमा हुनेछ। हप्ताको मध्यमा लामो वा छोटो यात्राको योग बन्नेछ। प्रेमी तथा प्रेमिकाको साथमा रमणीय समय बिताउने मौका मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१८:०८

ग्रहचक्रमा बुधले गर्दैछ राशि परिवर्तन: यी राशिलाई अत्यन्त शुभ !