भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अन्यथा घरमा सधैं गरिबीले नै गर्नेछ बास !

काठमाडौ । के तपाइ धनवान ,वुद्धिवान र शक्तिवान बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईले तर्पाइको घरमा हुने हरेक गतिविधीको बारेमा जान्न जरुरी किनभने घरमा हुने सानो सानो गल्तीले पनि सफलतामा शिखरमा पुग्न दिदैन् ।

त्यसका लागी तपाईले जतिसुकै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुदैन् । त्यसैले विशेष गरी यी ५ कुरामा ध्यान दिनुहोस् ।

-पहिलो कुरा हो ,कहिलै पनि घरमा दुध  खुल्ला नछोड्नुहोस । यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस् ।

-त्यसैगरी दोस्रोमा तपाईको घरको नजिकको मन्दिरमा रातभर फूल नराख्नुहोस । राती चाही चढाएको फूल हटाउनुहोस् ।

-त्यसैगरी तेस्रोमा काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस् । यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ ।

-त्यसैगरी चौथोमा गाईलाई केही खान्देर मात्र आफूले खाना खानुहोस । हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

-र अन्त्यमा खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस । यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ । यदि गर्नुभयो भने साच्चै नै वास्तुशास्त्रअनुसारको मान्यता पूरा भइ घरमा शान्ति छाउनेछ ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१९:३६

यी ५ चीजले गर्नुहोस् भगवान शिवको पूजा, सफलताले तपाईंको कदम चुम्नेछ !