यी राशिका महिलासँग कहिले पनि नगर्नुहोस् प्रेम, कहिल्यै सफल हुँदैन !

पछिल्लो समयमा लभ गरेर विवाह गर्ने चलन एकदमै रहेको छ । आफ्नो जीवन साथी आफै रोजेमा पछि आफूलाई कुनै असहज वातावरण सिर्जना नहुदैन भन्ने कुरा सबैजोले विश्वा गरेका छन्, यहि हिसाबले विवाह अगाडीनै युवा युवती बिच प्रेम हुन्छ । कत्तिको त्यो प्रेम विवाहमा परिणत हुन्छ भने कतिको निकै छोटो समयमै ब्रेकअफ हुन्छ ।

ज्योषितशास्त्रका अनुसार केहि यस्ता राशी रहेका छन्, जुन राशी भएका अधिकाश महिलाले पुरुषलाई छिट्टै धोका दिएर अलग हुने उल्लेख छ । हेर्नुहोस् लामो समयसम्म प्रेममा रहन नसक्ने राशीहरु ।

१. मेष राशी

मेष राशी भएका महिलाहरु लामो समयसम्म एउटै पुरुषको प्रेममा रहन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । यस्ता राशी भएका महिलाहरुले कुनै खास भाव व्यक्त गदैनन्, खास भाव व्यक्त नगर्ने कारणले गर्दा उनीहरु छुटिन सक्दछन् ।

२.कन्या राशी

कन्या राशी भएका महिललाहरु निकै जिद्दी र रिसालु स्वभावका हुने गर्दछन्, जसको कारणले गर्दा प्रेमसम्बन्ध अगाडी बढाउनको लागी निकै गाहे हुन्छ भने पुरुषले निकै कष्टको सामाना पनि गर्नुपर्दछ तर रिसाएपनि यस्ता राशी भएका महिलाले भित्रदेखी आफ्नो पार्टरलाई निकै माया र कियर गरेकी हुन्छिन् ।

३.कुम्भ राशी

कुम्भ राशी हुने महिलाको अत्याधिक इच्छा, माग हुने गर्दछ, चाहिएको कुरा र इच्छा भएको कुरा पाउने कुरामा यस्ता राशीका महिलाहरु बच्चा जस्तै बन्छन्, र एकोहोरिन्छन् । यस्तो व्यवहारको कारणले प्रेमसम्बन्धमा समस्या उत्पन्न हुन्छ र लामो समयसम्म टिक्दैन्, तर यस्ता महिलाहरु प्रेमीलाई निकै माया गर्ने र नछुट्ने कोसिस पनि गर्दछन् ।

माथि उल्लेखित राशीमा बताए अनुसार यी राशी भएका सबै महिला यस्तै हुन्छन् भनेर भन्न भने मिल्दैन ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१९:३३

धनको मामिलामा कुन महिना जन्मेका मानिस कति भाग्यमानी ? हेर्नुहोस् !