विवाहका लागि निकै उत्तम हुन्छन् यी ३ राशिका महिला, हुन्छन् सुन्दर र ईमान्दार !

काठमाडौ : ज्योतिषी अनुसार मानिसहरुकोे राशि अनुसार उनीहरुको  व्यवहार , बोलीचाली र सुन्दरता थाहा पाउन सकिन्छ। किनकि  प्रत्येक राशिहरुको आ-आफ्नै विशेषता हुने र सोही अनुसारको प्रभाव पर्ने भएकाले राशिको असर रहन्छ । तर धेरै मानिसहरुको विवाहपछि पनि चिसोपना आईरहेको हुन्छ । यो सबै राशि नमिल्नुको कारणले गर्दा हो । त्यसैले यदि सुन्दर , सुशिल युवतीको खोजीमा हुनुहुन्छ भने यी ३ राशिहरु भएको युवती रोज्नुस् जसकारण तपाईले  सुखी जीवन बिताउन सक्नुहुन्छ ।

मेष राशी

 

यी राशि हुने युवतीहरु आफ्नो ब्यवहार , बोलीचाली र सुन्दरतामा निकै पोक्त हुन्छन् । त्यसैले धेरै पुरुषहरुले विवाहको लागि पनि मेष राशि नै खोज्ने गर्छन् र उनीहरु  धेरै आकर्षित हुन्छन् ।

तुला राशी   

 

यी राशि हने युवतीहरु पनि मेष राशि जस्तै धेरै कुरामा राम्रा हुन्छन् । किनकी उनीहरुले दुख ,सुख ,माया बुझेका हुन्छन् र आफ्नो जीवनलाई सुन्दर बनाउनको लागि पनि उत्तम हुन्छन् । त्यसैले धेरै पुरुषहरुको पहिलो  रोजाई तुला राशि नै हुन्छ ।

कुम्भ राशी

 

यी राशि भएका युवतीहरु पनि सामाजिक , पारिवारिक , नैतिक क्षेत्रमा धेरै सक्रिय हुन्छन् । किनकी  उनीहरु बलले भन्दा पनि वुद्धिले बढी काम गर्छन् । साथै उनीहरुसँग  एक समुदायलाई नेतृत्व गर्ने क्षमता हुन्छ । त्यसैले यी राशि हुने अरु राशिभन्दा बढी रोजाईमा पर्छन्  ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१९:४५

घरको मूल ढोकामा राख्नुहोस् यी चीज, लक्ष्मीको प्रवेश हुनेछ !