क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेइमार लगायतका थुप्रै फुटबल खेलाडीहरुलाई विश्वभरका करोडौं मानिसले उनीहरुको लुक्स, स्टाइल सबै तरिकाले फलो गर्ने गर्छन्। यी खेलाडीलाई आफ्नो आइडल मान्ने मानिसले यी स्टारलाई हरेक तरिकाले कपी गर्ने प्रयास गर्छन्।
आजको समयमा फुटबल खेलाडीहरु मैदानमा आफ्नो खेलको लागि मात्र नभएर मैदान बाहिर आफ्नो स्टाइलका लागि पनि प्रख्यात छन्। विभिन्न विज्ञापन, ब्राण्ड इन्डोर्समेन्टका लागि पनि उनीहरुलाई राम्रो देखिन र स्टाइलिस देखिन निकै जरूरी हुन्छ। तर पहिलेको समयमा भने आजको भन्दा निकै फरक स्टाइल तथा लुक्स हुने गर्थ्यो। यस्तोमा, वर्तमान समयका केहि ठूला नाम यदि १९७० को दशकमा भएका भए कस्तो देखिन्थे होला त ? हेर्नुहोस् तपाईंको मन पर्ने स्टार त्यतिबेला कस्ता देखिन्थे …..
लियोनल मेस्सी
क्रिस्टियानो रोनाल्डो
नेइमार
किलियन एम्बाप्पे
मोहम्मद सलाह
पल पोग्बा