अहिलेको समयमा वातावरण प्रदुषणका साथै देशका विभिन्न ठाउँमा डडेलोले सयौं वन्यजन्तुहरू ज-लि’रहेका छन्। नेपालको हालैका वर्षहरूमा यो घटना निकै खराब मध्येमा पर्छ।
सीएनएन वेदरका अनुसार हाल देशभरमा ७७ मध्ये ७३ जिल्लामा पुगेको यो डडेलो गत पाँच मौसममा रेकर्ड गरिएको यो उच्चतम स्तर हो। नोभेम्बर १५, २०२० यता देशभरि २०१८७ वटा जंगलमा आगलागी भएको नेपाल फरेस्ट फायर म्यानेजमेन्टले जनाएको छ। यस्तोमा, मार्च २५ सम्म देशभरि कम्तिमा पनि ५२२४ ठाउँमा अझै पनि आगलागी भइरहेको बताइएको छ।
देशभरका आगलानीका केहि तस्बीरहरु: