साराको यस ब्याकलेस ब्लाउज सामाजिक संजालमा भाइरल-[तस्विर]!

बलिउड अभिनेत्री सारा अली खान हरेक समय कसरी चर्चामा रहिरहने सबै उनलाई थाहा छ। सारा अली खानको  बलिउडमा डेब्यु  भएदेखि उनको  बारेमा कुरा नभएको दिन छैन । कोरोनाको कारण सारा अली खानको कुनै पनि फिल्म सिनेमामा आएको छैन तर उनको खबर पनि चलिरहन्छ।

सारा अली खानले फेशन डिजाइनर मनीष मल्होत्राको लेटेस्ट कलेक्शनको लागि फोटोशूट गराएकी थिइन्। जुनमा उनलाई निकै सुन्दर देखिएको छ । सारा अली खानको यस फोटोशूटलाई मान्छेहरुले  कमेन्ट गरेका छन् ।

सारा अली खानले नीष मल्होत्राको यस यस्तो ड्रेस लगाएर  फोटोशूट गराएकी छन् कि जुनमा ब्याकलेस ब्लाउज रहेको छ।  सारा अली खानको फ्यानले यस ब्लाउजलाई देखेर थुप्रै प्रश्न गरिरहेका छन्। कामको कुरा गर्दा सारा अली खानले आफ्नो आउँदो फिल्म  ‘अतरंगी रे’ को शूटिंग समाप्त गरेकी छन्। जुनमा धनुष र अक्षय कुमार जस्ता सुपरस्टार्स रहेका छन्। यस फिल्म निर्देशन आनन्द एल रायले गरेका हुन्। सारा अली खानको नाम  विक्की कौशलको आउँदो फिल्म ‘द इम्मार्टल अश्वत्थामा’ सँग जोडिरहेको छ। यो एक बिग बजेटमा बन्न लागेको फिल्म हो। मेकर्सले अहिलेसम्म साराको नाम आधिकारिक घोषणा गरेका छैनन्।

प्रकाशित : बुधबार, चैत १८, २०७७१८:१४

घुस फिर्ता गर्ने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत!