पारस शाह चढेको हेलिकप्टर मास्दीघाटमा आकस्मिक अवतरण!

काठमाडौँ, चैत्र १८ । आज साँझ व्यास नगरपालिका–१४ मास्दीघाटमा पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीको अनुसार मौसम खराब भएपछि काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मास्दीघाटमा अवतरण गरिएको हो।

साथै यसबारे विस्तृत विवरण केहीबेरमा आउनेछ।

प्रकाशित : बुधबार, चैत १८, २०७७२२:०३

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा