हिरोइनभन्दा धेरै चर्चित छिन् रियाशा दाहाल, हेर्नुहोस उनका ७ बो-ल्ड तस्विर!

यूट्यूबमा हालेका साना भिडियोहरुबाट ठूलो फ्यान फलोइङ कमाएकी रियाशा दाहालको जन्म वि.सं २०५२ श्रावण ६ गते काठमाडौँमा  भएको हो।  उनले आफ्नो पढाई कान्तिपुर कलेज अफ म्यानेजमेन्टबाट ब्याचलर तह बि.बि ए  उत्तिर्ण गरेकी थिइन्।

उनी कलेज नेपालको भिडियोबाट चर्चामा आएकी हुन्।  साथै उनलाई धेरैले सोल्टिनीको रुपमा पनि चिन्छन्। बाल्यकालदेखि नै गीतसंगीत र नृत्यमा उनको  रुची रहेको थियो ।  उनको बच्चैदेखि ठुलो भएपछि  म्युजिक भिडियोमा काम गर्ने ईच्छा थियो।

हालै उनले दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी छन्, जुन निकै हिट भएको छ। उनले चलचित्रमा अभिनय नगरे पनि उनको चर्चा चलचित्रको हिरोइनभन्दा कम  छैन।  उनलाई  नचिन्ने सायद कमै होलान्।

रियाशा हेर्दा  छुच्ची स्वभावकी छिन्। उनको चर्चा टिकटकमा पनि उस्तै छन्। उनको डायलगहरु टिकटकमा प्रयोग भईरहन्छ।   उनलाई हास्यकलाकारको  रुपमा पनि चिनिन्छ।

प्रकाशित : बिहिबार, चैत १९, २०७७१९:२१

रिलिज अघि नै बहुबालीको रेकर्ड तोड्यो आर.आर.आरले, गर्यो ९ सय करोडको बिजनेस !