नेपाली चलचित्र क्षेत्रमा कोहिभन्दा कोहि कम छैनन् । सबजना एक से एक सुन्दर छन्। हलिउड बलिउडमा जस्तै यहाँ पनि नयाँ पुस्ता र नयाँ अनुहारको परिचय भईरहेको छ। नेपाली सिनेमा जगतमा पहिलाको भन्दा निकै प्रगति भईरहेको छ। केहि अभिनेत्रीले आफ्नो सुन्दरताको कारण चलचित्र क्षेत्रमा काम गर्न सफल छन् भने केहि आफ्नो अभिनयको कारण। थाहा पाउनुहोस् यी अभिनेत्रीको नाम !
१. उपसना सिंह ठकुरी

२ . सुहाना थापा

३.पुजा शर्मा

४. वर्षा राउत

५. साम्राज्ञी राज्यलक्ष्मी शाह

६.वर्षा शिवाकोटी

७. अदिति बुढाथोकी

८. आना शर्मा

९.आँचल शर्मा

१०.स्वस्तिमा खड्का

११. प्रियंका कार्की

१२. केकी अधिकारी

१३.जसिता गुरुङ

१४. शृस्टी श्रेष्ठ

१५. नम्रता श्रेष्ठ


