उमेरसँगै झन् बढ्दै करिश्माको सुन्दरता, हेर्नुहोस् यस्ता सुन्दर तस्बीर !

नेपाली फिल्म जगतकी सबैभन्दा सुन्दर नायिकाको नाम लिँदा सबैभन्दा पहिलो नाम आउँछ अभिनेत्री करिश्मा मानन्धरको।  १६ वर्षको उमेरदेखि नेपाली फिल्म जगतमा पाइला राखेकी उनी अहिले  ४७ वर्षकी भइसकिन् तर उनको सुन्दरतामा भने कुनै कमी आएको छैन।  वास्तवमा भन्नु पर्दा बढ्दो उमेरसँगै उनको सुन्दरता पनि बढ्दै छ।

सन् १९८८ मा ‘सन्तान’ फिल्मबाट नेपाली चलचित्र जगतमा प्रवेश गरेकी करिश्माले ‘एक नम्बरको पाखे’, ‘मायालु’, ‘बसन्ती’ जस्ता सुपरहिट फिल्महरुमा काम गरिसकेकी छिन्। उनी पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै सक्रिय छैनन्। हेर्नुहोस् सुन्दरी नायिका करिश्मा मानन्धरका केहि अत्यन्त सुन्दर तस्बीरहरु:-

प्रकाशित : बुधबार, चैत २५, २०७७१७:३०

उतराखन्डको शान मानिने यी अभिनेत्री छिन निकै बो’ल्ड, हेर्नुहोस तस्विर!