यी हुन बो-ल्ड एन्ड ब्युटीफुल अभिनेत्री ज्याक्लिन फर्नांडीजको भाइरल तस्विर!

ज्याक्लिन फर्नांडीजको जन्म श्रीलंकामा भए पनि उनले खास  पहिचान भने बलिउड चलचित्रमा काम गरेर  पाएकी  थिइन् ।  उनले १४ वर्षको उमेरमा नै टिभीमा होस्ट गर्न सुरु गरेकी  थिइन्।

 

बाल्यकालदेखि नै उनी हलिउड अभिनेत्री बन्न चाहन्थिन्। उनले २००६ मा मिस युनिभर्स श्रीलंका  उपाधि  जितेकी थिइन्।   उनले फिल्म अलादीनबाट बलिउडमा डेब्यु गरेकी थिइन्।

बलिउड अभिनेत्रीमा बोल्ड मानिने  ज्याक्लिन फर्नांडीज सामाजिक सञ्जालमा चर्चामा आईरहन्छिन्। उनी  सञ्जालमा सक्रिय रहने अभिनेत्री हुन्। साथै उनी आफ्नो फोटो शेयर गरिरहन्छिन्।

उनको इंस्टाग्राम ह्यान्डलमा ४८.८ मिलियन फ्लोअर्स रहेको छ। उनलाई  बलिउडको बो-ल्ड एण्ड ब्युटिफुल अभिनेत्रीको रुपमा चिनिन्छ।

 

 

 

 

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१५:४७

धन भन्ने कि मन: यी बलिउड नायिकाहरुले गरे उमेर ढल्केका धनाड्यसँंग विवाह !