अनमोलकी हिरोईन अदिति छिन यति धेरै बो-ल्ड, हेर्नुहोस ७ तस्विरमा!

काठमाडौँ । अभिनेत्री तथा मोडल अदिति बुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन् । चलचित्र ‘कृ’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी अदिति बुढाथोकीले त्यसपछि कुनै पनि चलचित्रमा साइन गरेकी छैनन्। तर उनि विभिन्न ब्राण्डको फोटोसुट तथा प्रमोशनमा भने व्यस्त छिन्।

नायक अनमोल केसीको जोडी बनेर फिल्म ‘कृ’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अदितिको फ्यान फलोइंग राम्रो रहेको छ। उनलाई इन्स्टाग्राममा अहिलेसम्म १३ लाख ५० हजार भन्दा बढीले फलो गरेका छन्।

नायिका बुढाथोकी सामाजिक संजालमा प्राय आफ्नो बो’ल्ड तथा बि’किनी  तस्विर शेयर गरिरहन्छिन् । बढी जसो मुम्बईमा नै बस्ने नायिका अदितिले भारतीय म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।

प्रकाशित : आइतबार, चैत २९, २०७७१७:२०

उकालो लाग्यो कोरोना ग्राफ: छैन मापदण्ड पालना, एक दिनमै ३३७ संक्रमित!