नमूना कलेजका विद्यार्थीहरुको डिजाइनमा धपक्कै बले मोडलहरु ! [फोटो फिचर]

काठमाडौँ – काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा अस्तित्व फेसन शो सम्पन्न भएको छ। फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सो सम्पन्न भएको छ।

फेसन शोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरुका र्याम्पमा हिँडेका थिए। उक्त फेसन शोका केहि झलक तस्विरमा छन्।

तस्वीर : प्रदीपराज वन्त-रासस

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७११:३२

मृत्युको ढोकामा एक पाइला टेकेर फर्किसके यी बलिउड स्टार !