अजिव भन्दा अजिव फेसनका लागि चर्चित छन् रणवीरका यी फेसन धेरैलाई नपच्न सक्छ ![तस्विर सहित]

एजेन्सी – अभिनेता रणवीर सिंहले बलिउडमा पाइला टेकेको एक दशक भन्दा बढी भयो। यसबीचमा उनले कयौं हिट चलचित्र दिए। उनले काम गरेका केहि चलचित्र बाहेक धेरै जस्ता चलचित्रहरुलाई दर्शकले मन पराए।

रणवीर सिंह अभिनय मात्र नभई विभिन्न नायिकाहरुसँगको प्रेम सम्बन्ध र फरक फेसनका कारण पनि चर्चामा रहे रणवीर बलिउडमा फरक फेसन गर्ने नायकको रुपमा परिचित छन्।

रणवीर आफूलाई मन लागेको जे पनि लगाउँछन्। जसलाई लिएर विभिन्न टिका-टिप्पणी हुने गरेका छन्। तर, आफू माथि हुने टिका-टिप्पणीलाई सामान्य रुपले लिन्छन्।

फेसनको मामला बलिउडका सबै नायकहरुलाई रणवीर पछि पार्छन्। बलिउडका अन्य नायकहरु पनि उनको ‘फेसन सेन्स’को प्रशंसा गर्छन्। बलिउडका एक चल्तीका नायकको भनाई मान्ने हो भने – फेसनको मामलामा रणवीर जति कोहि पनि अगाडी छैनन् र बलिउडमा रणवीर जति बिन्दास व्यक्ति अर्को कोहि पनि छैन।

आज हामीले यहाँ रणवीरका केहि फरक फेसनलाई प्रस्तुत गर्ने प्रयास गरेका छौँ। हेर्नुहोस् !

तस्विर : सामाजिक संजाल

 

 

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१६:२८

सुन्दर सँग-सँगै बोल्ड र क्युट छिन् जसिता, हेर्नुहोस् तस्विरमा !