रामनवमीका अवसरमा भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको घोषणा !

जनकपुरधाम – प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ । विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१७:२७

पछिल्लो २४ घण्टामा १७ सय भन्दा धेरैमा कोरोना पुष्टि, संक्रिया संक्रमितको सङ्ख्या ८ हजार भन्दा धेरै !