यी हुन् फुटबल इतिहासका सर्वोत्कृष्ट ५० खेलाडी, रोनाल्डो सातौँ स्थानमा, नम्बर १ को ?

फुटबल इतिहासमा थुप्रै उत्कृष्ट खेलाडी रहेका छन्। पेलेले ३ वटा विश्वकप जिते र ७ सय भन्दा धेरै गोल गरेका छन्। सर्वोत्कृष्ट भन्दा डिएगो म्याराडोनाले पनि आफ्नो खेल शैली र सफलताका साथ आफ्नो नाम टपमा पुर्याएका छन्।

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले पनि गत १५ मा जे गरेका छन् त्यसका साथ आफ्नो नाम सर्वोत्कृष्ट ग्रुपमा राख्न सफल भएका छन्। तर यी सबै मध्ये पनि सबैभन्दा उत्कृष्ट हो त ?

90min.com ले यसबारे आफ्नो राय दिएको छ, यसमा तपाईं कत्तिको सहमती हुनुहुन्छ ?

हेर्नुहोस टप ५० खेलाडी

५९. लुका मोड्रिक

४९. जोन चार्ल्स

४८. रोबर्ट लेवान्डोस्की

४७. जाइरजिन्हो

४६. ओमार सिभोरी

४५. पाउलो रोस्सी

४४. पौल ब्रिएटनर

४३. जोर्ज वे

४२. काका

४१. लेभ याशिन

४०. गुन्नर नोरडाह

३९. सान्डोर कोक्सिस

३८. केभिन किगन

३७. रिश्टो स्टोइककोभ

३६. जियानलुइजी बुफोन

३५. जोहान निक्सेन्स

३४. जाभी हर्नान्डेज

३३. लुइस सुवारेज (स्पेन)

३२. कार्ल-हेइंज रमेन्जी

३१. आन्द्रेज इनिएस्टा

३०. रिभेलिन्हो

२९. बबी मुरे

२८. सोक्रेट्स

२७. लोथर माथुस

२६. रोनाल्डिन्हो

२५. रूद गुलिट

२४. बबी चार्ल्टन

२३. गिसेप्पे मेज्जा

२२. रेमन्ड कोपा

२१. रोमारियो

२०. युसेबियो

१९. मार्को भान बास्टेन

१८. जर्ज बेस्ट

१७. जिको

१६. फ्रान्को बारेसी

१५. फेरेन्क पुस्कास

१४. पाउलो माल्दिनी

१३. गर्ड मुलर

१२. माने गारिन्चा

११. अल्फ्रेडो डी स्टेफेनो

१०. रोबर्टो बाजियो

९. मिचेल प्लाटिनी

८. जिनेदान जिदान

७. क्रिस्टियानो रोनाल्डो

६. रोनाल्डो

५. जोहान क्रुएफ

४. फ्रान्क बेकमबर्ग

३. लियोनल मेस्सी

२. पेले

१. डिएगो म्याराडोना

प्रकाशित : शनिबार, बैशाख ११, २०७८१५:२०

नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै नेपाल च्याम्पियन !