बोल्ड र बिन्दास अन्दाजमा एलिजा, सामाजिक संजालमा लगाइन् ‘आगो’ [तस्विर सहित]

काठमाडौँ – चलचित्र डेब्यू खासै सुखद हुन नसकेपनि नायिका तथा मोडल एलिजा गौतम लगातार चर्चामा छिन्। म्युजिक भिडियो तथा बोल्ड फोटोशुटले एलिजालाई लाइमलाइटबाट टाढा हुन दिएको छैन।

पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजाले हालसालै सामाजिक संजाल मार्फत केहि तस्विरहरु सार्वजनिक गरेकी छन्। सार्वजनिक तस्विरमा एलिजा बिन्दास मुडमा देखिएकी छन्। तस्विर सार्वजनिक गर्दै एजिलाले फेसबुकमा लेखेकी छन्,”भुल्ने कुराहरु याद छ, यसैले त जिन्दगीमा विवाद छ।”

एलिजाले सार्वजनिक गरेका तस्विरहरु निम्न छन् –

तस्विर: एलिजाको फेसबुकबाट

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८१३:०४

नायिका सुपुष्पा भट्टले यी युवकसँग गरिन निर्माता इन्गेजमेन्ट, बिहे कहिले?