शाहरुखले आफ्नो बंगलालाई यसरी प्लाष्टिकले छोपे: कारण कोरोना होइन, यस्तो छ रहस्य!

भारतमा कोरोनाले भयाबह अवस्था लिएको छ । भारतमा कोरोना नियन्त्रणबाहिर गएको छ र  सर्वसाधारण तथा सेलिब्रटीहरु घरबाहिर निस्कन छोडिसके छन् । भारतीय अभिनेता तथा अभिनेत्रीहरु पनि  कोराना संक्रमित  भैसकेका छन् ।

अहिलेको समयमा साहरुख खान चर्चामा आएका छन् । उनले आफु बस्ने घरलाई पुरै प्लास्टिकले घेरेका  छन् । यतिबेला  उनको सपरिवार घरभित्रै छन् ।

खासमा उनले बर्षाको पानीले घरमा असर गर्ने भन्दै प्लास्टिकले घरेका हुन्, यस सम्बन्धि जानकारी भारितिय मिडियाले प्रकासन गरेको छ ।

शाहरुखले कोरोनाको डरले नभई वर्षाका कारण आफ्नो पूरा घरलाई प्लाष्टिकले ढाकेको बताएका छन्  ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१४:३४

भारतमा कोरोना संक्रमित २ करोड बढी, २४ घण्टा मै साँढे तीन लाख बढी संक्रमित भेटिए!