मानव इतिहासमै पहिलोपटक जन्मियो ३ लि-ङ्ग भएको बच्चा, यस्तो छ रहस्य!

मानव इतिहासमा सायद पहिलो पटक हो जब कुनै बच्चा तीन निजी अंगसँगै जन्मन्छ। वास्तवमा इराकको मोसुल सहरमा एउटा बच्चाको जन्म भएको छ।  उनको अनौठो शारीरिक बनावट देखेर डाक्टरहरू पनी चकित भए। चिकित्सा भाषामा यो रोगविज्ञान त्रिफिलिया भनेर चिनिन्छ र यो विश्वमा पहिलो रिपोर्ट गरिएको केस हो।

इन्टरनेशनल जर्नल अफ सर्जरी केस रिपोर्टमा प्रकाशित एक अध्ययनमा यो प्रतिवेदन लेखेका डा शाकिर सलीम जाबली भन्छन कि हाम्रो जानकारी अनुसार तीन लि-ङ्ग भएको त्रिफेलियाको पहिलो रेकर्ड हो। प्रतिवेदनका अनुसार यस बच्चाको परिवारमा यसभन्दा पहिले कोहि पनि  यस्तो थिएन। यो विश्वास गरिन्छ कि बच्चा गर्भमा भएको बेलामा राम्रोसँग विकाश नभएको कारण यस्तो भएको भनाइ छ । साथै यस्तो घटना ५० देखि ६० लाख बच्चाको  जन्ममा एक बच्चामा यस्तो फेला पर्छ  । यद्यपि अहिलेसम्म विश्वमा दुई लिंगीय बच्चाको करिब १०० ओटा मामिलाबारे रिपोर्ट गरिएको छ, तर  तीन लिंगीय बच्चा जन्मिएको यो पहिलो घटना हो।

वास्तवमा, जब बच्चा तीन महिनाको थियो, तब बच्चाको आमा बुबाले बच्चाको अंडकोशमा समस्या आएका कारण उनलाई डाक्टरकोमा लिएर गएका थिए । बच्चाको जाँच गर्दा डाक्टरहरूले पत्ता लगाए कि बच्चाको तीन लि-ङ्ग छ। यस बच्चाको एउटा लि-ङ्ग मुख्य २ लि-ङ्ग जरामा जोडिएको थियो, जुन २ सेन्टीमिटर लामो थियो। जबकि अर्कोमा एक सेन्टीमिटर लम्बाई थियो, जुन मुख्य लिंगको तल्लो भागमा जोडिएको थियो।

सबभन्दा आश्चर्यजनक कुरा यो थियो कि तीन लि-ङ्गहरु मध्ये केवल मुख्य लि-ङ्गले मात्र ठीकसँग काम गरिरहेको थियो, थिएन । यस्तो अवस्थामा, जाँच पछि डाक्टरहरूले शल्य चिकित्साको माध्यमबाट अतिरिक्त लिंग हटाउने निर्णय गरे। डाक्टरले  अप्रेसन गरेर बच्चाको दुइ लि-ङ्ग हटाईदिए र निरन्तर एक बर्षसम्म चेकअप गरेपछि उक्त्त बच्चालाई  ठिक भएको थियो ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१२:५७

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन हेलिकप्टरमा सरर …