सारा अलीले भाईसँग गरिन ह-ट बिकिनी फोटोशुट, आयो यस्तो कमेन्ट-(तस्विर)!

बलिउड अभिनेत्री  सारा अली खान अहिले माल्दिभ्सको बिकिनी फोटोलाई लिएर चर्चामा छिन्। साराले सामाजिक संजालमा आफ्नो केहि फोटो शेयर गरेकी छन्। जसकारण उनलाई जमेर ट्रोल गरिएको छ।

सारालाई  यी फोटोमा निकै सुन्दर देखिएको छ। केहि ट्रोलर्स साराले यी फोटो आफ्नो भाईसँग गरेको कारण छक्क छन्।

मान्छेहरु साराको फोटोमा प्राय नकारात्मक कमेन्ट गरिरहन्छन्। कैयौँ युजरले भाईसँग यस्तो फोटो खिच्न लाज नलागेको बताएका थिए। केहि युजरले भाईसँग यस्तो फोटो कसले खिच्छ भनेर  टिप्पणी गरेका थिए।

बिकिनीमा साराको फिगर निकै नै हट देखिएको छ। साराले केहि दिनमा नै २५ भन्दा धेरै बिकनी फोटोज आफ्नो  इंस्टाग्राम अकाउन्टमा साझा गरिसकेकी छन्। यी फोटोलाई देखेर  साराको  हटनेस पत्ता  लगाउन सक्नुहुन्छ।

सारा अली खानले भाई  इब्राहिमको पनि धेरै फोटो  साझा गरेकी छन्।  साराको यी फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। साराको कामको कुरा गर्दा उनी छिट्टै  ‘कुली नम्बर १’ मा देखिनेछिन् । जुनमा उनी वरुण धवनसँग रोमान्स गर्नेछिन्।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१५:५३

धेरै नै सुन्दर र बोल्ड छिन् संजय दत्तकी तेस्रो पत्नी, नपत्याए हेर्नुहोस् तस्विरमा !