यी हुन् भारतको सबैभन्दा बोल्ड मोडलहरु ! [तस्विर सहित]

भारतको मनोरन्जन दुनिया धेरै नै ठूलो छ। चलचित्र र मोडलिंग क्षेत्रमा कैयौँ सुन्दर र बोल्ड अभिनेत्री सक्रिय छन्। भारतमा मोडलिंग क्षेत्रमा निकै प्रतिस्पर्धी  छन् र विशेष मोडललाई छनोट गर्न निकै कठिन छ। के तपाई सबैभन्दा सुन्दर र हट भारतीय मोडल खोजि रहनुभएको छ ?  त्यसो हो भन यी हुन्  हट एन्ड इन्डियन फिमेल मोडल !

१ .उर्वशी रौतेला


उर्वशी २०२० सम्म  भारतको सबैभन्दा प्रसिद्ध र बोल्ड अभिनेत्री थिइन्। उनको जन्म २५ फेब्रुअरी १९९४ मा भएको हो। उनले २०१५ मा ‘मिस डिभ ‘ को उपाधि हासिल गरेकी थिइन्। साथै उनले मिस वर्ल्ड २०१५ मा इन्डियाको  प्रतिनिधित्व गरेकी थिइन्। उनले आफ्नो  करियरमा हरेक  सौंदर्य प्रतियोगिता जितेकी छन्। सात्यसपछि उनले पहिलो  फिल्म सिंघ साब द ग्रेटबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

२ .एकता मारु

एकता भारतीय टप मोडलमा एक हुन्। उनलाई बाल्यकालदेखि नै मोडलिंगको निकै शोक थियो।  एकताले ‘फेमिना स्टाइल डिभा २०१६ ‘ मा भाग लिएकी थिइन् र उनी त्यसमा फस्ट रनर अप भएकी थिइन्। एकताले मुम्बई विश्वविद्यालयबाट स्नातकको पढाई पूरा गरेकी हुन्। उनको फ्यान फ्लोइंग पनि लाखौँ छन्।

३  .निधि अग्रवाल

निधि २०२० मा सबैभन्दा हट मोडलको सूचीमा ९ स्थानमा थिइन्।  उनले २०१७ मा  फिल्म ‘मुन्ना माइकल ‘बाट बलिउडमा अभिनय सुरु गरेकी थिइन्। उनले सन्  २०१४ मा ‘ यामाहा फ्यस्चिनो मिस डिभा ‘को उपाधि हासिल गरेकी थिइन्। निधिको जन्म १७ अगस्ट १९९३ मा हैदराबादमा भएको हो। साथै उनी  सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्।

४ .रुमा शर्मा


रूमा एक चर्चित महिला मोडल हुन् जसको भारतको  साथसाथै अरु देशमा धेरै फ्यान फ्लोइंग छन्। उनको जन्म ६ अक्टूबर १९९५ मा भएको हो। रूमा एक मध्यम वर्गीय पारिवारबाट आएकी हुन्। उनी सधैँ मिहिनेत र परिश्रममा विश्वास गर्छिन्। हाल उनी एक सफल मोडल हुनुको  साथसाथै टेलीभिजन अभिनेत्री पनि हुन्। उनी दर्शकमाझ लोकप्रिय छिन् र भारतको सबैभन्दा बोल्ड अभिनेत्रीमा पनि पर्छिन्।

५  .नेहा मलिक

नेहा मलिक एक भारतको सुपर मोडल र अभिनेत्री हुन् जसको भारतमा निकै प्रशंसक छन्। उनी सुन्दर , बोल्ड र प्रतिभाशाली छिन्। उनको जन्म ३१ अक्टुबर १९८४ मा मुम्बई , महाराष्ट्रमा भएको हो। नेहाले २०१२ देखि मोडलिंग करियर सुरु गरिन् र कैयौँ  फेशन शोमा भाग लिइन्। हट फिगर, सुन्दरता र हाइको कारण उनले दर्शकबीच लोकप्रिय पाएकी थिइन् ।

६  .सोनाम बाजवा

सोनम बाजवा कामुक र बोल्ड मोडल र अभिनेत्री हुन्। उनले हिन्दी, तेलुगु र तमिल भाषाको फिल्ममा काम गरिसकेकी छन्। सोनमको  जन्म नैनीतालमा भएको थियो।  उनले सन् २०१२ मा  ‘फेमिना मिस इण्डिया ‘ मा भाग लिएकी थिइन्। त्यसपछि उनले फिल्म पन्जाब  १९८४ मा मुख्य भूमिका निभाएर चर्चा  बटुलेकी थिइन्। उनको हटनेस र आकर्षक फिगरको कारण  धेरै प्रसंशक छन्।

७  . सब्बी  सुरी


सब्बी चर्चित मोडल र अभिनेत्री हुन्। उनको जन्म २६ फेब्रुअरीमा चंडीगढ, पन्जाबमा भएको थियो।  उनले पन्जाबी फिल्म बिग ड्याडी-वर्ल्डको  सर्वश्रेष्ठ पितासँग अभिनयमा कदम राखेकी थिइन्। साथै उनी २०१८ मा टायरा क्वीन टाइटल विजेता भएकी थिइन्। हाल उनको राम्रो मोडलिंग करियर छ र ठुलाठुला ब्रान्डको कैयौँ विज्ञापनमा अभिनय गर्छिन्।

८  . समीरा बंगेरा


समीरा चर्चित अनुहार हुनुको साथसाथै प्रोफेसनल इण्डियन मोडल हुन्। समीराको जन्म हैदराबादमा भएको थियो। उनी २०२० मा टप हटेस्ट इण्डियन मोडलमा एक हुन्। उनी बोल्ड  फोटोशुटको कारण चर्चामा आउँछिन्।

९.अन्वेशी जैन


अन्वेशी जैन बोल्ड फिगर, सुन्दर र मोडलिंगको सीप भएको आकर्षक व्यक्तित्व हुन्। उनको जन्म २५ जुन १९९१ मा मध्य प्रदेशमा भएको थियो। उनलाई बाल्यकालदेखि नै मोडलिंग र अभिनय गर्ने शोक थियो। उनी  गन्दी-बात-२ को कारण चर्चामा आएकी थिइन्।

१०  .ट्विंकल कपूर


ट्विंकल कपूर  इन्स्टाग्राम ब्युटी क्विन हुन्। उनको इन्स्टा अकाउन्टमा १.३ मिलियनभन्दा धेरै फ्लोअर्स छन्। उनको जन्म  १ अप्रिल १९९५ मा भएको थियो।  उनी आफ्नो बोल्ड र आकर्षक व्यक्तित्वको कारण चर्चित छिन्। उनको फोटो सामाजिक सञ्जालमा निकै मन पराईन्छ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१९:५८

भाइ मरेको केहि दिनमै यति बो-ल्ड फोटो शेयर गरेपछि विवादमा यी अभिनेत्री-(फोटो सहित)