भाइ मरेको केहि दिनमै यति बो-ल्ड फोटो शेयर गरेपछि विवादमा यी अभिनेत्री-(फोटो सहित)

‘बिग बोस १४’ फेम निक्की तंबोलीको भाईको केहि दिन पहिले मृत्यु भएको थियो। भाईको मृत्युले  निक्कीको  परिवारलाई ठुलो झट्का लागेको थियो। भाईको मृत्यु भएको दुई दिन पछि निक्की ‘खतरो के खिलाडी ११’ मा भाग लिनको लागि केपटाउन गएकी थिइन्।  यसपछि उनलाई  ट्रोलर्सले निशाना बनाएका थिए। निक्कीले  ‘खतरो  के खिलाडी ११ ‘ मा जाने भाईको सपना भएको बताएकी थिइन्। हालै निक्कीले केहि बो-ल्ड फोटो सामाजिक सञ्जालमा साझा गरेकी छन्, जसमा  ट्रोलर्सले ट्रोल  गरिरहेका छन् ।

फोटोमा निक्कीले रेड शर्ट ड्रेस लगाएकी छन्।  यसका साथै निक्कीले हील, हल्का मेकअप र कपाल खोलेर आफ्नो लुक पूरा गरेकी छिन् । यस लुकमा उनलाई निकै बोल्ड देखिएको  छ। अभिनेत्रीको यी फोटो फ्यानले निकै मन पराएका छन्।

एक युजरले लेखे ,”यस्तो कपडा लगाएर फोटो राख्नु पनि  भाईको सपना होला।” एक युजरले ‘स्ट्रेप तल झार्दा चाहिँ के हुन्छ’ भनेर लेखेका छन्।

निक्की अहिले ‘खतरो के खिलाडी ११ ‘ मा भाग लिन केपटाउनमा शोको  शूटिंग गरिरहेकी छन्। साथै अभिनेत्री सामाजिक सञ्जालमा सक्रिय  छिन् र साथीसँग फोटो साझा गरिरहेकी छन्।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८१७:४८

सिरियलकी जसमिनले गरिन ह-ट फोटोशुट: छिन प्रेम सम्बन्धमा, हेर्नुहोस बो-ल्ड तस्विर!