सिरियलकी जसमिनले गरिन ह-ट फोटोशुट: छिन प्रेम सम्बन्धमा, हेर्नुहोस बो-ल्ड तस्विर!

हालै टिभी स्टार जसमिन भसीन कन्ट्रोभर्शियल शो ‘बिग बोस १४’ मा प्रतिस्पर्धीको रुपमा देखिएकी थिइन् । उनले अली गोनीलाई नेशनल टेलीभिजनमा प्रेम व्यक्त गरेको कुरा निकै चर्चित थियो। बिग बोस घरबाट बाहिर आएपछि दुवैसँगै  छन्।

जसमिन भसीनलाई प्राय: अलीको घर जम्मूमा देख्न सक्छौ। अलीको परिवारसँग जसमिनको सम्बन्ध निकै राम्रो छ। हालै अभिनेत्रीले केहि फोटो  साझा गरेकी थिइन्।

फ्यानले जसमिनको यी फोटोलाई निकै मन पराएका छन र उनि चर्चामा आएकी छन्। जसमिनले जुन फोटो साझा गरेकी छन, त्यसमा उनले सेतो रङको  ब्याक्लेस टप लगाएकी छन्।

यस फोटोमा उनले हल्का मेकअपका साथै कपाल खुल्ला राखेकी छन र सोफामा बसेर पोज दिईरहेकी छन्। यस फोटोमा  उनलाई निकै आकर्षक देखिएको छ।

एक यूजरले जसमिन तिमी निकै सुन्दर छौ भनेर लेखेका छन् भने एक अर्को युजरले जसमिन तपाईलाई निकै बो-ल्ड देखिएको छ भनेर लेखेका छन।

कामको कुरा गर्ने हो भने जसमिन र अली  रियलिटी शोमा मात्र नभई एक म्यूजिक भिडियोमा पनि सँगै देखिएका छन, जुन  टोनी कक्कडको हो । यो गीतको नाम ‘तेरा सूट’ हो।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१७:३६

बलिउडकी यी अभिनेत्री भन्छिन, ‘ठुला निर्देशक म बो-ल्ड र से-क्सी भएको हेर्न चाहन्छन!”