टिभी अभिनेत्री निया शर्मा सधैँ आफ्नो बो-ल्ड फोटोको कारण सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् । हालै यसैबीच अहिले नियाले आफ्नो केहि फोटोको कारण सामाजिक सञ्जालमा चर्चामा आएकी छन्।

निया शर्माले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केहि सुन्दर फोटो साझा गरेकी छन्। यी फोटोमा नियाले पुरै ट्रेडिशनल लुकलाई अपनाएकी छन्।

नियाले यस फोटोशूटमा चकलेटी रङ्गको कुर्ता सुरुवाल लगाएकी छन्। नियाले यस ड्रेससँग गर्हौ झुम्का लगाएकी छन्। साथै उनले आफ्नो कपाल खुल्ला राखेकी छन्। निया सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्।


