धेरैको मनमा बस्न सफल रश्मिका मन्डनाले हलिउ आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्नो पहल ‘#SpreadingHope’ को सुरुवात गरेकी छन् ताकि तो मान्छेको कहानी बहिरियोस् जसले जरुरत परेकोलाई मदत्त गर्नको लागि एक कदम अगाडी बढाएका छन्।
रश्मिकाले पहलको बारेमा कुरा गर्दै भिडियो साझा गरेकी छन् जसमा उनले क्याम्पेनको उद्देश्यका बारेमा बताएकी छन्। उनले भनेकी छन् ,” यस कठिन समयमा आशा र मुस्कान फैल्याउनुहोस्। ” साथै उनले क्याप्शनमा लेखेकी छन्। ” #SpreadingHope”

भिडियोमा रश्मिका भन्छिन् ,” अर्को केही हप्तादेखि , म अविश्वसनीय कार्यहरू गर्ने सामान्य मानिसहरूलाई हाइलाइट गर्न चाहन्छु जसले मलाई आशा दिएका छन् र मेरो अनुहारमा मुस्कान ल्याएका छन्। यसले मलाई महसुस भयो कि हामी जुन स्थितिसँग लडिरहेका छौ यसबाट तपाई कुन भाषा वा कुन ठाउँबाट हुनुहुन्छ केहि फरक पर्दैन।”

रश्मिका आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ति व्यक्तिको बारेमा पत्ता लगाउनेछिन् जसले आफ्नो तरिकाले समाजमा सहयोग गरिरहेका छन्। रश्मिका थुप्रै पोजिटिभ म्यासेर र फोटो हालिरहन्छिन्। रश्मिका बलिउड फिल्म ‘ मिशन मजनू’ र अमिताभ बच्चन स्टारर ‘गुडबाय’ मा कम गर्नेछिन्।

