अफ शोल्डर क्रप टपमा सोनम कपूरको हट अवतार, हेर्नुहोस तस्विर!

अभिनेत्री सोनम कपूर आफ्नो लुक्सको कारण चर्चामा रहन्छिन्। अभिनेत्री जुन पनि लुक क्यारी गर्छिन  त्यसमा उनलाई परफेक्ट देखिन्छ। सोनम आफ्नो फरक-फरक लुकको फोटो र भिडियो शेयर गर्छिन्।

हालै सोनमले आफ्नो केहो फोटो शेयर गरेकी छन,  जुन अहिले चर्चामा छ।

फोटोमा सोनमले फ्लोरल अफ शोल्डर क्रप टप र लन्ग स्कर्ट लगाएकी छन्। हल्का मेकअप र खुल्ला कपालले उनको लुकलाई पुरा गरेको छ।

कामको कुरा गर्ने हो भने सोनामनम  अन्तिम पटक फिल्म एके भीएस एके मा देखिएकी थिइन्।  यस फिल्ममा उनको पिता अनिल कपूर, भाई हर्षवर्धन कपूर र  अनुराग कश्यप देखिएका थिए।

प्रकाशित : शनिबार, जेठ २९, २०७८१२:५६

महँगा भए बाजपेयी, द फेमिली म्यान ३मा काम गर्न मागे यति धेरै रकम !