पूजा हेगडेको यस लुक्सले मच्चायो तहल्का ! [तस्विर सहित]

बलिउडको ग्ल्यामरस अभिनेत्री पूजा हेगडे फिल्मको साथसाथै आफ्नो फेशन सेन्सको कारण चर्चामा रहन्छिन्। दर्शक पूजाको स्टाइल निकै मन पराउँछन्। उनको फोटो बाहिरिने बितिक्कै तहल्का मच्चिन्छ।

हालै अभिनेत्रीले सामाजिक सञ्जालमा फोटो शेयर गरेकी छन्।  फोटोमा उनले ब्रालेट टप लगाएकी छन्। साथै उनले आफ्नो लुकलाई अझैँ आकर्षक  बनाउन हल्का मेकअप, न्यू’ड लिपस्टिक लगाएकी छन्।

फोटोमा पूजा लोभलाग्दो अन्दाजमा पोज दिईरहेकी छन्। पूजाको  लोभलाग्दो जवानीको फोटो देखेर तपाई सास रोकिन सक्छ। हरेक फोटोमा उनको बो-ल्डनेस देख्न सक्नुहुन्छ। उनको लुक देखेर फ्यान आकर्षित नहुने त कुरा नै भएन।

कामको कुरा गर्ने  हो भने पूले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘मोहनजोदाडो ‘ बाट गरेकी थिइन् । त्यसपछि उनले  हाउसफुल ४ बाट निकै चर्चा बटुलेकी हुन्। पूजा अन्तिमपटक  फिल्म ‘अला वैकुंठपुरमलो’ मा  अल्लू अर्जुनसँग मुख्य भूमिकामा थिइन्। अहिले उनको ‘ मोस्ट एलिजिबल ब्याचलर ‘ फिल्म रिलीज हुँदैछ जसमा उनले अखिल अक्किनेनी र ईशा रेब्बासँग काम गरेकी छन्।

प्रकाशित : बुधबार, असार ०२, २०७८२१:५०

अभिनेता जसलाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड मिल्यो …