अंग प्रदर्शन गर्न निकै माहिर छिन् काइली जेनर ! [ तस्विर सहित]

अमेरिकन  टिभी पर्सनालिटी, मोडल र  बिजनेसवुमन  काइली जेनर सामाजिक सञ्जालमा निकै चर्चित छिन्। उनको इन्स्टाग्राममा २३३ मिलियन फलोअर्स  छन्।  साथै उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्।

उनी प्राय आफ्नो ग्ल्यामर्स फोटो साझा गर्छिन्। धेरैजसो उनको फोटो बिकिनीमा हुन्छन्। काइली जेनरसँग करोडौँको थुप्रै कार छन् जसमा उनी आफ्नो फोटोको लागि पोज दिन्छिन्।

 

यति मात्र नभई,काइली २०१९ मा सबैभन्दा कम उमेरमा अरबपति  बन्ने पहिलो महिला हुन् । उनले २१ वर्षको उमेरमा ३६० मिलियन डलरको मिलियन कमाएकी थिइन्।

 

काइली जेनरको एक कस्मेटिक ब्रान्ड पनि छ जसको नाम काइली कस्मेटिक्स हो। अभिनेत्रीले यस ब्रान्डको सुरुवात सन् २०१६ मा गरेकी थिइन्।  उनको प्रोडक्ट्स हलिउडको साथसाथै बलिउड सेलिब्रिटीले पनि प्रयोग गर्छन्।

 

काइलीको घर पनि निकै शानदार छ। उनको घरमा  स्विमिंग पूलदेखि खेल्ने ठाउँ रहेको छ। २०१९ मा काइली जेनरको कुल मूल्य यूएस एक बिलियन डलर थियो।

 

काइली जेनर आफ्नो छोरीसँग थुप्रै फोटो साझा गरिरहन्छिन्। उनको फोटो प्राय स्विमिंग पूलमा हुन्छ। दुवै आमाछोरीको सम्बन्ध निकै राम्रो रहेको छ।

 

उनी सन् २०१९ मार्चमा दुनियाको  सबैभन्दा कम उमेरकी अरबपति बनेकी थिइन्। त्यस समय काइली अहिले २१ वर्षकी थिइन्। यधपी  सेल्फ मेड भएको कारण काइलीको निकै आलोचना भएको थियो।

दर्शक अनुसार उनी एक सुविधायुक्त पृष्ठभूमिबाट आएका हुन्। २०१० मे मा फोर्ब्सले एक स्टेटमेंट जारि गरेको थियो जसमा  काइली माथि  टेक्स डक्यूमेंट्स झुटो भएको आरोप लागेको थियो।

प्रकाशित : शनिबार, असार ०५, २०७८१८:१२

ह्वाइट लन्ग ड्रेसमा किमको लुक्सले मच्चायो तहल्का ! [तस्विर सहित]