दिशा पाटनीको केहि हट एण्ड बो-ल्ड लुक्स! [तस्विर सहित]

अभिनेत्री  दिशा पाटनीलाई बलिउडको ग्ल्यामरस हिरोइन मानिन्छ।  दिशा पाटनीले २०१६ सालमा फिल्म धोनीबाट बलिउडमा डेब्यु गरेकी थिइन्। फिल्ममा दिशाको सिम्पल लुकलाई देखेर कसैले पनि उनी यति बो-ल्ड हुन्छिन् भनेर सोचेका थिएनन् ।

जसै फिल्म इन्डस्ट्रीमा दिशाको करियर अगाडी बढ्यो उनको ग्ल्यामरस इमेज बिस्तारै बाहिरिदै गयो। फिल्म बागी २, मलंग , बागी ३, राधे फिल्ममा  दिशाको ग्ल्यामरस अवतार देख्न सक्छौ।

दिशा पाटनीले कमै समयमा बलिउडमा नाम बनाएकी हुन्। फिल्मबाहेक दिशा सामाजिक सञ्जालमा  पोस्ट, टाइगर श्राफसँग अफेयर, फिटनेस र डान्सको कारण इन्टरनेटमा छाईरहन्छिन्। दिशा एक राम्रो डान्सर पनि हुन्।

 

दिशा पाटनी र टाइगर श्राफले सन्ग बेफिक्रामा काम गरेका थिए। दिशा  फिटनेसमा पनि  खास ध्यान राख्छिन्। इन्स्टामा दिशा बिकिनी फोटो शेयर गरिरहन्छिन्। दिशा  आफ्नो  बोल्ड फोटोशूटको कारण थुप्रै पटक ट्रोलको सिकार पनि  भएकी छन्।

 दिशालाई  सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडियो, योगा सेशन, मार्शल आर्ट्सको भिडियो शेयर गर्छिन्। दिशा बहु प्रतिभाशाली छिन्। उनलाई एक भिडियोमा मार्शल आर्ट्स गर्दै गरेको भिडियो देखेर सबै प्रभावित भएका थिए। उनको इन्स्टामा ४४.३ मिलियन फ्लोअर्स छ।

फिल्म इन्डस्ट्रीमा आएपछि दिशाको ट्रान्सफर्मेशन देख्न सक्छौँ। दिशाको पुरानो फोटो देखेर तपाई पनि छक्क पर्नुहुन्छ। ग्ल्यामरस इन्डस्ट्रीमा आएपछि दिशाको पर्सनालिटी पुरै बद्लिएको छ। अब दिशा पहिलेभन्दा निकै सुन्दर छिन्।

 

दिशाको व्यक्तिगत जीवनको बारेमा कुरा गर्ने हो भने उनी अभिनेता टाइगर  श्राफलाई डेट गरिरहेकी छन्। यधपी दुवैले आफ्नो सम्बन्ध आधिकारिक रुपमा स्वीकार गरेका छैनन्। टाइगर र दिशाको जोडी फ्यानको मनपर्ने जोडी हुन्। दिशा र टाइगरको भ्याकेशन वा आउटिंगको फोटो देख्न सक्छौँ।

 

दिशाले फिल्म राधेमा सलमान खानसँग काम गरेकी हुन्। फिल्ममा  दिशाको कामलाई फ्यानले मन पराएका छन्। दिशा छिट्टै फिल्म ‘ एक भिलेन रिटर्न्स ‘ मा देखिनेछिन्।

 

 

प्रकाशित : शनिबार, असार ०५, २०७८१७:५६

किन २७ वर्ष छुट्टै रहेर पनि डिभोर्स गरिनन् डिम्पलले ?