नेप्से: आज यी कम्पनीले कमाए सर्वाधिक!

काठमाडौँ, असार ६ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६३.११ अंकले घटेर २९०५.१४ को विन्दुमा पुगेको छ ।

आज १७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाकी  कम्पनीको शेयर मूल्य घटेको छ । आज ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रुपैयाँको शेयर कारोबार भएको छ । आज रुरु जलविद्युत कम्पनीका लगानीकर्तालेआज  ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।त्यस्तै यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु:

प्रकाशित : आइतबार, असार ०६, २०७८१६:५८

५१ वटा कम्पनीको शेयर कारोवार जोमिखपूर्ण: कुन कम्पनिले कमाए, कुनले गुमाए?